प्रहरीलाई १० हजार घुसदिन खोजेको आरोपमा पक्राउ…
प्रहरीलाई १० हजार घुसदिन खोजेको आरोपमा एक जना व्यक्ति सर्लाहीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको वाग्मती नगरपालिका-८ सोल्टी बजार बस्ने श्यामकुमार श्रेष्ठ रहेका छन् । दुर्घटनाका क्रममा लाइसेन्स नभएका व्यक्तिको बदलामा लाइसेन्स भएका अर्कै व्यक्तिको नाममा बिमा रकम दाबीका लागि सिफारिस बनाइदिन श्रेष्ठले इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षकलाई १० हजार घुस दिन […]