410 views 0 secs 0 comments

काठमाडौंको स्वुचाटारबाट ९ जना जुवाडलाई पक्राउ…

In समाज
३ पुष २०७६, बिहीबार १५:११

प्रहरीले काठमाडौंको स्वुचाटारबाट ९ जना जुवाडलाई पक्राउ गरेको छ ।
काठमाडौंको नागार्जुन नगरपालिका-९ स्वुचाटार स्थित सिताराम बुढाथोकीको घरमा जुवातास खेलीरहेको अवस्थामा १ लाख ७ हजार ५ सय १० रूपैयाँ नगदसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग स्वुचाटारबाट खटिएको प्रहरी टोलीले बुधबार बुढाथोकी सहित ९ जनालाई उक्त रकमसहित नियन्त्रणमा लिएर आवश्‍यक अनुसन्धान गरिरहेको जनाएको छ ।