ताप्लेजुङकाे अाठराई त्रिवेणाी गाउँपालिका हाङपाङ मतदान स्थलमा प्रेसर कुकर बम फेला परेकाे छ।नेपाली सेनाले बम सुरक्षित रूपमा नियन्त्रणमा लिएकाे छ ।केही बेरका लागि उक्त केन्द्रमा मतदान कार्य स्थगित भएको छ।बम डिस्पाेजपछि मतदान सुरू हुने मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए