समाज
२४ आश्विन २०८०, बुधबार ००:०४
14 views 0 secs 0

गुल्मी ईन्द्रेगौंडामा आईएमई मनिट्रन्सफर तोडफोड

प्रेम सुनार  २४ असोज, गुल्मी ।  गुल्मीको  इन्द्रेगौडा बजारको  एक  पसलमा  एक जना  अज्ञात ब्याक्तीबाट  चोरी  गर्ने  प्रयास  भएको  स्थानीयबासीले  जनाएका  छ्न  ।  मुसिकोट  नगरपालिका –५  इन्द्रेगौडा  बजारमा  रहेको  रमेशचन्द्र  खरेलको  मालिका  आईएमई मनिट्रन्सफर रहेको  पसल तोडफोड गरि  चोर  भित्र  पस्ने  क्रममा आफुले  देखेपछी  एक  ब्यक्ती  भागेको  स्थानिय  ब्यबसायी  गोकर्ण पन्थीले  जानकारी  दिनु भयो  । […]

समाज
२३ आश्विन २०८०, मंगलवार १३:२५
12 views 0 secs 0

“आफैलाई पढाउने सरले पाँच बर्ष सम्म यौन शोषण गरे”

प्रेम  सुनार गुल्मी  ,  असोज  २१  । मङ्ग्लबार  दिउँसो एक  महिलाको  फोन  आयो  ।  घर  गुल्मी  बताईन  ।  पूरा  ठेगना  र  नाम  गोप्य  राख्दै  गुल्मीकै  एक  बिध्यालयका  शिक्षकलाई जागिरबाट   निकाल्न    सहयोग  गरिदिन  आग्राह  गरिन  ।   किन  ?  भन्ने  प्रश्नमा  उनले  स्कुले  जिवनमा  आफैले  पढाउने  शिक्षकले विवाह  गर्ने  प्रलोभनमा  आफुलाई  पाँच बर्ष  सम्म  […]

समाज, स्वास्थ्य/जीवनशैली
२३ आश्विन २०८०, मंगलवार १०:५९
12 views 1 sec 0

गुल्मीमा मानसिक समस्यामा बढि महिला भएको खुलासा

सुशील पन्थी रेसुङ्गा , असोज २१ । गुल्मीमा मानसिक स्वास्थ्य समस्यामा बढि मात्रमा महिला रहेको एक सरकारी तथ्याङकले देखाएको छ । हरेक बर्षको १० अक्टुबारमा मनाईने बिश्व मानसिक स्वास्थ्य दिवस मंगलबार गुल्मीको सदरमुकाम तम्घासमा मनाईयो । यस अवसरमा जिल्ला स्वाथ्य कार्यालय गुल्मीले सार्वाजानिक गरेको तथ्याङकमा यस जिल्लामा मानसिक स्वास्थ्य समस्यामा पुरुष भन्दा झण्डै दोब्बर महिला […]

समाज, सूचना-प्रबिधि
२२ आश्विन २०८०, सोमबार १२:११
11 views 0 secs 0

गुल्मीमा साईबर आतंक बढ्यो

सुशील पन्थी गुल्मी, असोज २२ । पाहडी जिल्ला गुल्मीमा समेत साईबर आतंक बढेको जनाएको छ ।  रेसुङ्गा नगरपालिका १० को सिमिचौरमा जिल्ला प्रहरी कार्यालयले आयोजना  गरेको अपराध संबन्धि सचेतनामुल कार्यक्रम तथा सार्वाजानिक सुनुवाई कार्यक्रममा प्रहरी निरक्षक किरण सापकोटाले आर्थिक बर्ष  ०७९÷०८० मा २४  वडा र पछिल्लो आर्थिक बर्षमा ५९ वटा साईबर अपराध संबन्धि उजुरी प्रहरीमा […]

समाज
२२ आश्विन २०८०, सोमबार ११:४२
14 views 0 secs 0

गुल्मीको रेसुङ्गा बिमानस्थलमा सुरक्षाकर्मी माग

सुशील  पन्थी रेसुङ्गा , असोज २२ ।  गुल्मीको रेसुङ्गा बिमानस्थल    स्थानियले  सुरक्षाकर्मिको  माग  गरेका  छ्न  । रेसुङ्गा नगरपालिका वडा नम्वर १० मा रहेको उक्त बिमानस्थलमा प्रहरीचौकी स्थापनाका लागि स्थानीयबासीले सोमबारको एक कार्यक्रममा माग गरेका हुन । जिल्ला प्रहरी कार्यालय गुल्मीले आयोजना            गरेको सार्वाजानिक सुनुवाई कार्यक्रमा  त्यस वडाका वडाध्यक्ष रामबहादुर बस्नेत लगायतका स्थानीयबासीले त्यहाँ प्रहरीचौकीको माग […]

देश, राजनीति, समाज
२२ आश्विन २०८०, सोमबार ११:०५
9 views 0 secs 0

दुर्गा प्रसाईंलाई युवा संघको कालोमोसो उपहार

२२ असोज, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दलेका छन्। प्रसाईंले  पत्रकार सम्मेलन राखेका थिए। पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका प्रसाईंमाथि कालोमोसो दलिएको हो। काठमाडौंको जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईंमाथि एक समूहले कालोमोसो दलेका हुन्।  

देश, समाज
१९ आश्विन २०८०, शुक्रबार १४:१३
9 views 0 secs 0

गुल्मी मुसीकोटका कर्मचारीले गरे ‘पेनडाउन’

१९ असोज ,गुल्मी । सुरज भट्टराई गुल्मी— संघीय निजामती सेवा विधेयकमा आफ्ना माग सम्बोधन गर्न माग गर्दै गुल्मीको मुसिकोटनगरपालिकाका कर्मचारीले अत्यावश्यक कामबाहेकका कार्यमा ‘पेनडाउन’ गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्‌को गत भदौ २१ गतेको बैठकबाट संघीय निजामति सेवा विधेयक २०८० पारित गरी निर्णयार्थ संसद्‌मा पेसगर्ने निर्णय भएको भन्दै उक्त विधेयकमा स्थानीय सेवाका कर्मचारीको सेवा, सुरक्षालगायत […]

समाज
१६ आश्विन २०८०, मंगलवार ०४:०६
20 views 0 secs 0

गरिबका ठेला फाल्ने, मन्दिरमा व्यापारी पाल्ने

१६ असाेज , काठमाडौं । खोजी खोजी गरिबको ठेला खोस्ने काठमाडौंका नगर प्रहरीले यो मन्दिरमा सटर राखेर पसल गरेको देख्दैन … परोपकार मार्गको भिमसेन थान मन्दिरमा कुनै चोकमा रहेको घरमा जसरी पसलहरु रखिएको छ । मन्दिरमा आएका भक्तजन हरु पानी पर्दा ओतिने ठाँउ समेत न छोडेर पसलहरु राखेको देख्न सकिन्छ। दिन भरी ठेलामा २/४ सयको […]

समाज
१५ आश्विन २०८०, सोमबार ०६:३०
14 views 1 sec 0

काठमाडौंको गौशालामा गोली प्रहार…

काठमाडौं,१५ असाेज । काठमाडौंको गौशालामा गोली प्रहारबाट एक जना घाइते भएका छन्। सोमबार गौशालामा एक जनामाथि गोली प्रहार भएको प्रहरी स्रोतले बतायो। गोली प्रहारबाट घाइते भएका व्यक्तिलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ।   घाइतेको परिचय खुल्न बाँकी छ। गोली प्रहार गर्ने व्यक्तिले कटुवा पेस्तोल छाडेर फरार भएका छन्।  

समाज, स्वास्थ्य/जीवनशैली
१४ आश्विन २०८०, आईतवार ०८:४८
12 views 6 secs 0

ज्यानमारालाई मृत्युदण्ड दिनु पर्छ, किन …?

बरु मेरो इज्जेत लुट्न देऊ तर त्यसलाई केही नभन आमा ! आमा: तँ बौलाई लाई के था छ र , यो कस्ताको सन्तान हो भन्ने ! यसको बाउले मलाई लुटेको हो छोरो ले तँलाई आँखा लगाएको छ । छोरी : नकाराउ तिमी, तिम्रो जस्तो जमाना छ र अहिले ! आमा : के को मेरो जस्तो […]