पोस्टमर्टमका लागि लगियो ४ जनाको शवहरू : मुगु घटना
कार्तिक १२, काठमाण्डौं । छोराछोरीसहित मृत भेटिएकी श्रीदेवी बोहोराका श्रीमान दीपक बोहोरा कतारबाट घर आएका छन्। उनी शुक्रबार साँझ कतारबाटउडेका थिए। काठमाडौंबाट नेपालगन्ज र त्यहाँबाट ताल्चा विमानस्थल हुँदै उनी शनिबार बिहान घर पुगेका हुन्। उनी वैदेशिक रोजगारीका लागि गत वर्ष मंसिरमा कतार गएका थिए। त्यसअघि पनि कतारमै रहेको दीपक गत वर्ष बिदामा घर आएरफर्किएका हुन्। श्रीमान […]