18 views 0 secs 0 comments

दशैका लागि गुल्मी ल्याईयो दाङबाट भेडा

In समाज
२७ आश्विन २०८०, शनिबार ०५:४४

सुनिल  पन्थी
रेसुङ्गा ,  असोज २७ ।   दशैमा कोट मन्दिरहरुमा बलि चढाईने  भेडाहरु  गुल्मीमा  केही  बर्ष  अघि सम्म  जिल्ला बाहिर  किन्न  जानू पर्ने  अबस्था  थिएन तर केही  बर्ष यता  कम  मात्रै  गुल्मेलिहरुले  भेडा  पाल्न  थालेपछी परनिर्भर हुनु  पर्ने  अबस्था  छ  ।  त्यसैलाई मध्ये  नजर गरि  दाङ्ग जिल्लाका  भेडाहरुको बथान  लिएर  त्यहाँका मानिसहरु  गुल्मीको  सदरमुकाम तम्घास आई पुगेका  छ्न ।  उनिहरुले  चिदिचौरमा  बिक्री  केन्द्र  बनाएका  छ्न । जुम्ला लगायतका जिल्लाहरु  च्याग्रा  बेच्न  भने  अझै  ल्याईएको  छैन  ।