गुल्मीका यमबहादुर नेपालीद्धारा जीवन रक्षाको याचना

In स्वास्थ्य/जीवनशैली
२७ आश्विन २०८०, शनिबार ०६:४१

प्रेम  सुनार
गुल्मी , असोज २७ ।

जीवन  मरणको  दोसाँधमा रहेका  गुल्मी  खर्ज्याङ्ग्का  एक  ब्यक्तिले  जीवन  रक्षाका लागि  सबै  सङ्ग  सहयोगको  याचना  गरेका  छ्न ।  छत्रकोट गाउँपालिका- ५  खर्ज्याङ्गका यामबहादुर  नेपाली र  उनको परिबारले  यस्तो  याचना  गरेका  हुन ।

    ब्लडप्रेशरले  हानेर  गम्भीर  अवस्था भए पछि  नेपालीलाई    काठमाडौंको  बासबारिस्थित  रुन्यूरो अस्पतालमा पुराएर  उपचार गराईदैछ ।

टाउकाको   अप्रेसन गराउन  लागि झण्डै १० लाख  खर्च लाग्ने  तर  आफुहरु  सङ्ग  उफ्त  रकम  जुटाउने उपाय नभएकोले  सबै  सङ्ग  सहयोगको  हात  फैलाउन  बाध्य भएको  श्रीमति  मिना नेपालीले बताईन  ।

  स-साना  ६  वटि  छोरी  छ्न  ,  घर  सम्पत्ति सबै  बेछे पनि  उप्त  रकम  पुग्दै  नेपालीले रुदै   भनिन मेरो   श्रीमानको  ज्यान  बचाई  दिन  सबैले  जति  सक्नु  हुन्छ  सहयोग  गरि  दिन  म  विन्ती  गर्दछु  ।  स्थानीय समाज  सेवि   उर्मिला  आचार्य  नेपालीले  पनि    त्यो  परिवारको  दयानिय  अबस्था  रहेकोले  सबैलाई सहयोग  गरिदिन  आग्रह गरिन । नेपालीलाई  सहयोग गर्न  ९८६७४०४४४७ मा  सम्पर्क गर्नुहोला  ।