
२९ असोज, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेवमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ।
छत्रदेव गाउँपालिका–८ लेडीकाटेको भित्री सडकदेखि देउराली जाँदै गरेको ना ३ त २९९२ नम्बरको ट्याक्टर सडक देखि २० मिटर तलखसेर दुर्घटना भएको हो । दुर्घटनामा परि सहचालक पाणिनी गाउँपालिका वडा नम्बर ८ का २० वर्षिय थम्मन कुमालको मृत्यु भएकोजिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।