20 views 0 secs 0 comments

लिटरमै ११ रुपैयाँ घट्यो पेट्रोलको मूल्य

In देश
२८ आश्विन २०८०, आईतवार १३:४८

असोज २८ , काठमाडौँ नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको आइतबार राति १२ बजेपछि लागूहुनेगरी निगमले मूल्य घटाएको हो

निगमले एक विज्ञप्ति जारी गर्दै स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको जनाएको   जसअनुसार डिजेलको मूल्यप्रतिलिटर रुपैयाँ घटेको   अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर१६८ रुपैयाँ पर्नेछ