बालिकालाई बलात्कार गरेको आरोपमा एक जना लाई प्रहरीले पक्राउ गरेको छ
१५ कार्तिक, काठमाडौँ। बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो। हल्दीबारी गाउँपालिका-४ मा बस्ने ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठ पक्राउ परेका हुन्। श्रेष्ठले सोमबार राति घरमा कोही नभएको बेला बालिकालाई बलात्कार गरेको उजुरी परेको थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको […]