१० वर्षमै आमा

In विश्व, समाज
१५ कार्तिक २०८०, बुधबार ०४:५४

मेक्सिकोकी एक १० वर्षीया बालिकाले ३१ साताको गर्भपछी शिशु जन्माएकी छिन । आमा र बच्चा दुवै खतराबट बाहिर रहे पनि कलिली आमाको भविष्यबारे निश्चित हुने अवस्था छैन । मेक्सिकोमा १२ वर्षमुनिका बालिकाले  यौन हिंसा भएको प्रमणित नगरी गर्भपतन गर्न नपिएको कानुन छ । यदि त्यसो गरेमा आजीवन काराबासको सजाय भोग्नुपर्नेछ । त्यसैले हिंसामा परेका बालिकाले हिंसा प्रमाणित गर्ने आमाको हकमा पनि यहि कुरा लागु भएको छ । प्रहरीले ती बालिकामाथि यौन हिंसा गर्ने पुरुषको खोजि गरिरहेको छ । उनीभन्दा अघि पनि मेक्सिकोमा एक ११ वर्षीय बालिकाले आफ्नै सौतेलो बाबुको यौन हिंसाको सिकार भइ एक शिशुजन्म दिएकी थिइन् ।