
कार्तिक १५, बारा।
बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा आफ्नै प्रेमिकाले मान्छे लगाएर मरेको हुन सक्ने प्रहरीको संख्या छ । ५ जना भारतीय नागरिक समेत घटनामा प्रयोग भएको छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म पाँच जना भारतीय र पाँच जना नेपालीलाई मंगलबार पक्राउ गरिएको छ । सरार्फसँग प्रेम सम्बन्ध रहेको भनिएकी एक युवतीलाई पनि हिरासतमा लिइएको छ ।