देश, समाज
२१ मंसिर २०८०, बिहीबार १७:५४
16 views 0 secs 0

रास्वपामा असन्तुष्ट छन्, बोल्न सक्दैनन्

२१ मंसिर, काठमाडौं । महोत्तरीको जलेश्वरमा सम्पन्न पार्टी बैठक सञ्चालन प्रक्रिया र निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले सार्वजनिक रूपमै असन्तुष्टि जनाइन् । केन्द्रीय सदस्य, सांसद र प्रदेश सभापतिहरूको संयुक्त बैठकपछि कार्कीले लेखेकी थिइन्, ‘विधिको शासन ?’ एक केन्द्रीय सदस्यका अनुसार, कार्कीले बैठक सञ्चालन प्रक्रिया र निर्णयप्रति असन्तुष्टि […]

देश, समाज
१७ मंसिर २०८०, आईतवार १८:३३
16 views 0 secs 0

एनसेलको शेयर खरिद-बिक्रीमा लेखा समितिको चासो

१७ मंसिर, काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर खरिद–बिक्रीबारे चासो देखाएको छ । एनसेलको शेयर खरिद-बिक्रीको सूचना सार्वजनिक भएलगत्तै समितिले आइतबार आन्तरिक छलफल गरी सरोकारवाला निकायहरूलाई यसबारे जवाफ पठाउन पत्राचार गरेको हो । ‘एनसेलमा लगानी गरेका विदेशी कम्पनीहरूको शेयर खरिद–बिक्रीको विवरण सार्वजनिक भएको छ, यो खरिद–बिक्री प्रक्रिया र विधिसम्मत हो […]

देश, समाज
१६ मंसिर २०८०, शनिबार १०:४८
12 views 1 sec 0

छैन पहिला जस्तो मादलको व्यापार

घिन्ताङ् घिन्ताङ् मादल बज्दा नाचुँ नाचुँ लाग्छ,   किन होला अनायासै हाँसुँ हाँसुँ लाग्छ !’ साँच्चै गायिका मेलिना राईको स्वरमा सजिएको यो गीतमा भने जस्तै मादलको ताल सुन्दा ननाची बस्न कसको मन मान्ला र ! मादलुको घिन्ताङ् घिन्ताङ् ताल सुन्दा जति आनन्द आउँछ, पर्दा पछाडि लुकेको मादल बनाउँदाको दुःख सम्झँदा भने मन बहकिन्छ ।   […]

देश, समाज
१६ मंसिर २०८०, शनिबार १०:३३
10 views 0 secs 0

उजाड बस्तीमा त्रिपालका टहरा

रुकुम पश्चिम । कार्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको पनि एक महिना पुगेको छ । प्रारम्भिक तथ्याङ्क अनुसार भूकम्पले जाजरकोट र रुकुम पश्चिमका मात्रै करिब ६० हजारभन्दा बढी परिवारलाई घरबार विहीन बनाइदियो । यतिबेला बस्तीहरू उजाड अवस्थामा छन् भने उजाड बस्तीका बिचबिचमा त्रिपालमुनि नागरिकहरूले कष्टकर दैनिकी गुजारिहरेका छन् । दिनानुदिन बढिरहेको […]

देश, समाज
१६ मंसिर २०८०, शनिबार १०:३०
7 views 0 secs 0

आजदेखि काठमाडौंमा कला उत्सव

१६ मंसिर, काठमाडौं । काठमाडौंमा आजदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेष्टिवल) सुरु हुँदैछ । कूल ३९ देशका ३४० कलाकृति प्रदर्शनी गरिने उक्त कला महोत्सवमा सहभागी हुनका लागि स्वदेशी तथा विदेशी कलाकार काठमाडौं आइसकेका छन् । कला महोत्सवका लागि विदेशबाट ३० जना कलाकार आएका छन् भने १५० भन्दा बढी नेपालका कलाकार […]

देश, समाज
१६ मंसिर २०८०, शनिबार ०९:१२
24 views 0 secs 0

पाल्पाको मैनादीमा आज सुन्तला महोत्सव

१६ मंसिर, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ७ मैनादीमा जिल्लामै पहिलो पटक सुन्तला महोत्सव हुँदैछ । पालिकामै धेरै सुन्तला उत्पादन हुने उक्त स्थानमा आज मंसिर १६ गते एकदिने सुन्तला महोत्सव हुन लागेको हो। पछिल्ला वर्षहरुमा सुन्तला खेती विस्तार भएसँगै किसानलाई सुन्तलाको विविधीकरण र प्रवर्द्धनका लागि महोत्सव हुन लागेको वडा नं. ७ का अध्यक्ष […]

देश, समाज
१५ मंसिर २०८०, शुक्रबार १८:५६
28 views 0 secs 0

सरकारी निकायले समन्वय छाडे…

१५ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार ललितपुरमा नयाँ जोडिएका सडक बत्तीहरुको उद्घाटन गर्दै देशमा काम गर्ने वातावरण नै नभएको मात्रै बताएनन्, सरकारी निकायबीचकै समन्वयको अभाव र असहयोगी प्रवृत्तिप्रति आक्रोश नै पोखे । कुलमानले विद्युत प्राधिकरणको कार्यसम्पादनसँग जोडिएका निकायहरुको असमन्वयबारे गरेको गुनासो एउटा दृष्टान्तमात्रै हो । पछिल्लो समयमा सरकारी निकायबीच […]

देश, समाज
१५ मंसिर २०८०, शुक्रबार १६:२२
9 views 0 secs 0

‘चिसोले आमालाई लग्यो अनि राहत दिन सरकार आयो’

म बारेकोट गाउँपालिका–१, रामीडाँडाको स्थानीय हुँ । कात्तिक १७ गते भूकम्प आउँदा म कामविशेषले बाँकेको नेपालगञ्ज गएको थिएँ । घरमा आमा, श्रीमती र चार जना छोराछोरी थिए । भूकम्पले मेरो तीनतले घरको एउटा कुनाको भाग भत्किएको छ । आमा, श्रीमती र बालबच्चाले भागेर ज्यान जोगाएछन् । भूकम्पको केन्द्रविन्दु भए पनि हाम्रो ठाउँमा कोही पनि मान्छे […]

देश, समाज
१५ मंसिर २०८०, शुक्रबार १६:१४
19 views 0 secs 0

‘तत्काल अस्थायी टहरा नबनाए मृत्युदर दोब्बरले बढ्छ’

जाजरकोटको भूकम्प प्रभावित क्षेत्र भौगोलिक रूपले आफैंमा अत्यन्त विकट छ । अहिले पनि त्यहाँका अधिकांश गाउँमा फोन सम्पर्क हुन सक्दैन । त्यस्तो अवस्थामा पनि खोज र उद्धारको सवालमा राज्यको भूमिका एकदमै प्रशंसनीय थियो । समयमै हेलिकप्टरबाट उद्धार गरियो । धेरै घाइते बाँच्न सफल भए । तर राहत वितरण र अस्थायी टहरा पुनस्र्थापनाको सवालमा फेरि देशको […]