ठोरीलाई प्रदेश ३ मै गाभ्न सकिन्छ : प्रचण्ड
वीरगन्ज : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ मा पर्ने पर्साको ठोरी गाउँपालिकालाई चितवनमा गाभेर प्रदेश ३ मा समायोजन गर्ने सम्भावना जीवितै रहेको बताएका छन्। ठोरीको चौतारामा आइतबार आयोजित बामगठबन्धनको सभालाई सम्बोधन गर्दै दाहालले भने, ‘ठोरीलाई प्रदेश ३ मा समायोजन गर्ने मुद्दा मरिसकेको छैन, अहिले पनि जिवित नै छ। त्यसका लागि दुई तिहाई बहुमतसहितको […]