देश, राजनीति, समाज
१० मंसिर २०७४, आईतवार १४:०२
670 views 1 sec 0

निर्वाचन सुरक्षामा मदिरा चुनौती

मंसिर १०, २०७४-निर्वाचनको सुरक्षा संवेदनशीलताका लागि पटक–पटक जिल्ला सुरक्षा समितिको बैठक बस्यो । बैठकमा चुनौतीका विश्लेषण गरिए । जिल्लाको निर्वाचन सुरक्षामा मदिरा पनि मुख्य चुनौती रहेको अधिकारीहरूले ठम्याएका छन् । महिना दिनअघि स्थानीय प्रशासनले मदिरा नियन्त्रणका लागि हरसम्भव कोसिस गर्‍यो । घरेलु मदिरालाई पूर्ण रोक लगाइयो । साँझ ७ बजेपछि इजाजतप्राप्त मदिरा पनि बिक्री गर्न […]