देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार १५:२५
667 views 0 secs 0

बेपत्ता मतदान अधिकृत सम्पर्कमा आए

  बाजुराः जिल्लाको उत्तरी भेगको पाण्डवगुफा गाउँपालिका–४ स्थित मालिका मावि बाङपानीका मतदान अधिकृत प्रेमराज गिरी सम्पर्कमा आएका छन्। सोमबार मतपेटिकासँगै पोरखे काँधसम्म आएका अधिकृत गिरी एक्कासी सम्पर्कविहीन भएका थिए। मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने ठाउँमा उपस्थित नभएपछि उनको खोजी गरिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए। अधिकृत गिरी मंगलबार बिहान सम्पर्कमा आई मतपेटिका […]

देश, समाज
१२ मंसिर २०७४, मंगलवार १५:२३
635 views 0 secs 0

सप्तरीमा फेला परेको बम निष्क्रिय, दुई पक्राउ

  राजविराजः नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का कार्यकर्ताले राजविराज– कुनौली सडक खण्ड अन्तर्गत रञ्जीतपुरस्थित शसस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नजिकै राखेको शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाले मंगलबार बिहान फेला पारी निष्क्रिय पारेको छ। प्रहरी उपरीक्षक मुकेशकुमार सिंहकाअनुसार विप्लवका कार्यकर्ताले उक्त बम पड्काउने योजना बनाइरहेको गोप्य सूचनाका आधारमा जाँच गर्दा शंकास्पद दुई जनालाई पक्राउ गरेको थियो। […]

देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार १५:१३
883 views 2 secs 0

गुल्मीको मुख्य चुनावी एजेण्डा : रेसुङ्गा विमानस्थल र कालीगण्डकी करिडोर निर्माण

  प्रकाश सिलवाल तम्घास । सर्वेक्षण भएको डेढ दशकसम्म उडान शुरु नभएकोे रेसुङ्गा विमानस्थल र जिल्लाको लाइफलाइनसँग जोडिएको कालीगण्डकी करिडोर निर्माण गुल्मीका मुख्य चुनावी मुद्दा बनेको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मुख्य दलले विमानस्थल र करिडोरका साथै तानसेन-रिडी-तम्घास सडक तथा रिडी-रुद्रवेणी- वामीटक्सार सडक कालोपत्र, शिक्षा, स्वास्थ्य र खानेपानी योजना तथा जिल्लालाई पर्यटकीय […]

देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार १३:५०
751 views 1 sec 0

धान खेतमा शंका लाग्यो प्रहरीलाई, खनेर हेर्दा उड्यो होस

सप्तरी । गोप्य सुचनाका आधारमा सप्तरीको विष्णुपुर गाउँपालिका-६ माहाबीरस्थित धान खेतमा खनेर हेर्दा प्रहरीको होस् उडेको छ। प्रहरीले गोप्य सुचनाका आधारमा विष्णुपुर गाउँपालिका-६ स्थित चिया नास्ता पसल गरी बस्ने संजयकुमार रायलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले रिमोटबाट पड्कने प्रेसर कुकर बम धान खेतमा गाडेर राखेको बताएपछि प्रहरीले उक्त ठाउँमा खनेको थियो। खन्ने क्रममा प्रहरीले धान […]

देश, मनोरञ्जन
१२ मंसिर २०७४, मंगलवार १३:४०
807 views 1 sec 0

‘ऐश्वर्य’का भिलेन भन्छन्, ‘अब २ वर्षका लागि प्याक छु’

यस वर्ष प्रदर्शनमा आएको हिट फिल्म ‘ऐश्वर्य’बाट दुई कलाकार प्रशान्त ताम्राकार र दीपिका प्रसाईँले नसोचेकै सफलता हात पारे । दीपिकाको यो फिल्म डेब्यु भएपनि प्रशान्त नेपाली फिल्मका लागि पुरानै अनुहार थिए । तर, प्रशान्तले यो फिल्मबाट जुन चर्चा कमाए सायद उनका लागि पनि ‘ऐश्वर्य’ डेब्यु बन्न पुग्यो । फिल्ममा नायक रमेश उप्रेतीमाथी नै हाबी देखिएका […]

देश, मनोरञ्जन, समाज
१२ मंसिर २०७४, मंगलवार १३:३८
782 views 1 sec 0

ऋचालाई समर्थन गर्दै रेखाले भनिन् ‘जोक्कर

आज जताततै चर्चा नायिका ऋचा शर्माको मात्र छ । उनले एक कार्यक्रममा ‘छक्का पञ्जा’ हेरेर ताली पिट्ने दर्शकलाई ‘मूर्ख’ भनेको अभिव्यक्तिले सिनेवृत तरंगीत बन्दा कतिले ऋचाको समर्थनमा बोलेका छन् भने कतिले विपक्षमा । यस विषयमा फिल्मकर्मी र दर्शकहरु पनि विभाजित भएका छन् । यस्तैमा नायिका रेखा थापाले ऋचालाई समर्थन गर्दै सञ्चारकर्मी डिबी खड्काको स्टाटसमा कमेन्ट […]

देश, राजनीति, शिक्षा
१२ मंसिर २०७४, मंगलवार १३:२९
777 views 0 secs 0

बानेश्वर चोक वाम गठबन्धनको कब्जामा, गाडी जाम हुँदा यात्रुलाई समस्या

काठमाडौं, मंसिर १२ – चुनावी सभाका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र (वाम गठबन्धन)का कार्यकर्ताले काठमाडौंको बानेश्वर चोक कब्जा गरेका छन् । वाम गठबन्धनको अहिले हुन लागेको सभाका लागि भन्दै गठबन्धनका कार्यकर्ताले बानेश्वरचोकबाट उत्तरतिर जाने बाटोमा मोटरसाइकलसमेत चल्न नदिएपछि थापा गाउँ तथा पुरानो बानेश्वर जानेलाई समस्या भएको छ । बानेश्वर चोकमा नै सभाको तयारी […]

देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार १३:२६
725 views 0 secs 0

कैलालीमा महिला उम्मेदवार, स्थानीय महिला उत्साहित

कैलाली, मंसिर १२ – ‘हाम्रो समाजमा महिलाले जहाँ विवाह गरेर गयो, त्यही घर मानिन्छ । मलाई टुरिस्ट भन्नेहरुले सुदूरपश्चिमभन्दा बाहिरबाट विवाह गर्नु भएको छ, घरका जहान परिवारलाई टुरिस्ट नभन्नु होला । म सुदूरपश्चिमको नभएर कहाँको हुँ ? तपाईं सोच्नु होला, लेखपढ गरेकी छ, जान्ने बुझ्ने छ । यसलाई त आनन्द होला । तर महिनावारी हुँदा […]

देश, मनोरञ्जन, समाज
१२ मंसिर २०७४, मंगलवार १३:२०
850 views 0 secs 0

जोे पारिश्रमिकका कारण चर्चामा आए

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक आर्यन सिग्देलसँग सिनेमा ‘कायरा’ मार्फत सँगै देखिन थालेकी छिन् । आफैले निर्माण गर्न लागेको ‘कायरा’मा आर्यनले साम्राज्ञीलाई लिएका हुन् । लक्ष्मण रिजालले निर्देशन गर्ने यस सिनेमाको छायाकंन फिलिपिन्समा गरिने भएको छ ।  यो सिनेमाको  चाखलाग्दो कुरा के छ भने साम्राज्ञीले यसमा काम गरेबापत  मोटो रकम लिएकी छिन् । उनले […]

देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार १३:१७
854 views 0 secs 0

मतपेटिकाको सुरक्षा : कतै तालाचावी र सिलबन्दी, कतै दलका कार्यकर्ताको गस्ती

काठमाडौं, मंसिर ११ –आइतबार चुनाव भएका जिल्लाका मतपेटिका सदरमुकाममा ल्याउने क्रम अझै जारी छ भने अाइपुगेका मतपेटिकाकाे सुरक्षााका लागि तालाचावी, सिलबन्दी र दलका कार्यकर्ताले समेत गस्ती गर्न थालेका छन् । सोलुखुम्बु, भोजपुरलगायतका केही जिल्लामा दलहरुले हेलिकप्टरमार्फत मतपेटिका ल्याउन नमानेका कारण मतपेटिका संकलनमा ढिलाइ भएको हो । अन्य केहि जिल्लाका विकट ठाउँबाट भने मंगलबार मात्रै मतपेटिका संकलन […]