देश, समाज
१२ मंसिर २०७४, मंगलवार १५:२३
662 views 0 secs 0

सप्तरीमा फेला परेको बम निष्क्रिय, दुई पक्राउ

  राजविराजः नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का कार्यकर्ताले राजविराज– कुनौली सडक खण्ड अन्तर्गत रञ्जीतपुरस्थित शसस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नजिकै राखेको शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाले मंगलबार बिहान फेला पारी निष्क्रिय पारेको छ। प्रहरी उपरीक्षक मुकेशकुमार सिंहकाअनुसार विप्लवका कार्यकर्ताले उक्त बम पड्काउने योजना बनाइरहेको गोप्य सूचनाका आधारमा जाँच गर्दा शंकास्पद दुई जनालाई पक्राउ गरेको थियो। […]