देश, विश्व
१२ कार्तिक २०८०, आईतवार ०३:३३
83 views 0 secs 0

नेपाल आए राष्ट्रसंघका महासचिव गुटेरेस

१२ कात्तिक , काठमाण्डौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आजकाठमाडाैं आइपुगेका छन्। उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमास्वागत गरे। सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए।महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो। महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन […]

देश, विश्व, सूचना-प्रबिधि
११ कार्तिक २०८०, शनिबार ०५:२०
77 views 0 secs 0

इजरायल-हमास युद्ध रोक्ने प्रस्तावमा, नेपालको मत पक्षमा

११ कात्तिक,. काठमाडौं । संयुक्त राष्ट्रसंघले इजरायल-हमास युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ । संयुक्त राष्ट्र संघको महासभाले गाजामा तत्काल दिगो ‘मानवीय युद्धविराम’ को माग गर्दै प्रस्ताव पारित गरेको हो । युद्ध विरामको पक्षमा नेपालसहित १२० देशले मतदान गरेका छन् । १४ देशले विपक्षमा मतदान गरेका छन् । ५४ देश भने मतदानमा सहभागी भएनन् । […]

देश, राजनीति, सूचना-प्रबिधि
१० कार्तिक २०८०, शुक्रबार ११:३८
89 views 0 secs 0

प्रचण्ड र ओलीबीच टीआरसी विधेयकमा छलफल

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरवारमा भएको भेटमा संसदमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल भएको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस १२ कात्तिकमा नेपाल आउने तय भएको छ । उनले १४ गते संघीय […]

देश, समाज
९ कार्तिक २०८०, बिहीबार १२:४६
96 views 5 secs 0

दशैं मान्दीन भन्दा २ जनाको बिभत्स ह-त्या…

९ कार्तिक  , काठमाण्डौ । किरात आठपहरिया समाजले उल्लेख गरे अनुसार बिक्रम सम्बत १९२४( सन १८६७) को असोज महिनाको समय थियो। अष्टमिको दिन मार हान्ने महानवमिको दिन बोका, राँगा, खसि, काटेर बली चडायो कि चडाएन भनी घर घरमा जाँच गर्न पुलिसहरुआएका थिए । जुन समय आलो रगत लागेको ५ औंलाको छाप लाउनै पर्ने नियम थियो […]

देश, राजनीति
२ कार्तिक २०८०, बिहीबार १६:३५
85 views 1 sec 0

झुक्दै नझुक्ने नेपाली छोरी ‘गुल्मेली झाँक्री’

कमल भुसाल । कार्तिक २, काठमाडौँ। नेपाली बाट विदेशी हुनको लागि गरेका सम्पूर्ण हर्कतहरू नभुल्न पनि सम्झाउँदै झाँक्रीले “तपाईं त्यहाको वकिल हो ? प्राकटिस्नर हो ?” भनेर सोझ्दै गर्दा खैला बैलानै भयो ! तर, “बोल्न पाइन्छ” भनेर मुखको कालो टेप फुत्त फालेर राष्ट्रपतिकै बारेमा खुल्ले आम जनताको मनको कुरा गर्न सक्ने झाक्रीलाई त्यो खैला बैलाले […]

देश, समाज
२ कार्तिक २०८०, बिहीबार १२:४३
109 views 0 secs 0

कैद मिनाहा पाएको एक महिनामै महिलाको हत्या

कार्तिक,२ काठमाडौँ । संविधान दिवसका दिन राष्ट्रपतिबाट कैद मिनाहा पाएका व्यक्ति २५ दिनगत ३ असोजमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –९ सिम्लीका ३३ बर्षीय लोकेन्द्र भनिने लोकबहादुर बिक मुसीकोट नगरपालिका– ७ साँखकी २८ वर्षीया भावना बिकको हत्या आरोपमा पक्राउ परेका हुन् ।\ जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डीएसपी नमराज भट्टराईका अनुसार […]

देश
२८ आश्विन २०८०, आईतवार १३:४८
70 views 0 secs 0

लिटरमै ११ रुपैयाँ घट्यो पेट्रोलको मूल्य

असोज २८ , काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागूहुनेगरी निगमले मूल्य घटाएको हो । निगमले एक विज्ञप्ति जारी गर्दै स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको जनाएको छ । जसअनुसार डिजेलको मूल्यप्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पर्नेछ भने […]

देश, समाज
२४ आश्विन २०८०, बुधबार ०२:४३
64 views 0 secs 0

गोली हानेर मान्छे मार्नेलाई २ बर्षमै आम माफी

प्रेम  सुनार गुल्मी  ,  असोज  २४  ।  तिम्रो  बुढोलाई  मार्ने  पेमे त  जेलबाट  निस्केर  घर  आछ  त  … यस्तो  कुरा  कसैले  छुस्स  सुनाई  दिए  पछि  गुल्मी  रातामाटा  गाउँकि गिता  बिक  छागाबाट  खसे झै  भइन  ।त्यतिले  मात्र  त उनलाई पत्यार लागेन  , अरु  थुप्रै  सङ्ग  बुझ्दा  सत्य  साबित लागेपछी  उनी  न्याय  माग्न  रुदै  सदरमुकामतिर  धाउन  थालेकी  […]

देश, राजनीति, समाज
२२ आश्विन २०८०, सोमबार ११:०५
62 views 0 secs 0

दुर्गा प्रसाईंलाई युवा संघको कालोमोसो उपहार

२२ असोज, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दलेका छन्। प्रसाईंले  पत्रकार सम्मेलन राखेका थिए। पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका प्रसाईंमाथि कालोमोसो दलिएको हो। काठमाडौंको जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईंमाथि एक समूहले कालोमोसो दलेका हुन्।  

देश, समाज
१९ आश्विन २०८०, शुक्रबार १४:१३
56 views 0 secs 0

गुल्मी मुसीकोटका कर्मचारीले गरे ‘पेनडाउन’

१९ असोज ,गुल्मी । सुरज भट्टराई गुल्मी— संघीय निजामती सेवा विधेयकमा आफ्ना माग सम्बोधन गर्न माग गर्दै गुल्मीको मुसिकोटनगरपालिकाका कर्मचारीले अत्यावश्यक कामबाहेकका कार्यमा ‘पेनडाउन’ गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्‌को गत भदौ २१ गतेको बैठकबाट संघीय निजामति सेवा विधेयक २०८० पारित गरी निर्णयार्थ संसद्‌मा पेसगर्ने निर्णय भएको भन्दै उक्त विधेयकमा स्थानीय सेवाका कर्मचारीको सेवा, सुरक्षालगायत […]