खेलकुद
२८ चैत्र २०७५, बिहीबार १६:२०
759 views 0 secs 0

बार्सिलोनाको म्यानचेस्टर भ्रमण सुखद…

बार्सिलोनाको म्यानचेस्टर भ्रमण सुखद बनेको छ। म्यानचेस्टर युनाइटेडका लुक शले आत्मघाती गोल गर्दा पहिलो लेग बार्सिलोनाले १–० ले जितेको छ। खेलको १२ औं मिनेटमा मेस्सीको पासमा स्वारेजको हेडर क्लियर गर्न लाग्दा शले आत्माघाती गोल गरेका थिए। बार्सिलोनाका फिलिप काउटिन्हो र लियोनल मेस्सीको दुई सशक्त प्रहार म्यानचेस्टर युनाइटेडका स्पेनिस गोलरक्षक डेभिड डी जियाले बचाएका थिए।

खेलकुद
२४ चैत्र २०७५, आईतवार १२:१२
733 views 0 secs 0

मैदानमा उत्रिँदै सन्दिप लामिछाने…

आज आइपिएलको २० औं खेलमा दिल्ली क्यापिटल्स रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध मैदानमा उत्रिँदैछ । दिल्ली लगातार ४ खेल आफ्नै घरमा खेलेपछि आज बाहिर निस्किन लागेको हो । पहिलो खेलमा मुम्बइ इण्डियन्सलाई उसकै होमग्राउण्डमा गएर हराएको दिल्लीले त्यसपछिका ४ खेल आफ्नै होमग्राउण्ड दिल्लीको फिरोज शाह कोटलामा खेलेको थियो । आजको खेल खेल्न दिल्ली रोयल च्यालेन्जर्सको होमग्राउण्ड बैंगलोरको […]

खेलकुद
२१ चैत्र २०७५, बिहीबार १३:२८
1561 views 0 secs 0

आठौँ खेलकूदको उद्घाटन राष्ट्रपति भण्डारी र समापन प्रधानमन्त्री ओलीले गर्ने

आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन्। प्रदेश नम्बर ५ मा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा वैशाख ५ गते साँझ भव्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले जनाएको छ। उद्घाटन समारोहमा प्रदेशैपिच्चेका खेलाडीको मार्चपास, सांस्कृतिक कार्यक्रम […]

खेलकुद
१९ चैत्र २०७५, मंगलवार १२:०६
870 views 0 secs 0

आईपीएलमा क्रिकेटर सन्दीप पनि पहिलो ब्याटिङ, दिल्लीकाे हार

इन्डियन प्रिमियर लिग (आईपीएल)को सोमबार राति खेलिएको खेलमा सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटलले हार व्यहोरोको छ। दिल्ली किंग्स ११ पञ्जावसँग १४ रनले पराजित भएको हो। मोहली क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनाएको थियो […]

खेलकुद
१८ चैत्र २०७५, सोमबार १६:०७
645 views 0 secs 0

आइपिएलको १२ औं संस्करणको ११ औं खेलमा हैदराबादसँग ११८ रनले हार…

आइपिएलको १२ औं संस्करणको ११ औं खेलमा हैदराबादसँग ११८ रनले हारेपछि रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले यो निकै लाजमर्दो हार भएको बताएका छन् । उनले यो हार पचाउन निकै मुस्किल भएको टिप्पणी गरे । २३२ रनको लक्ष्य पच्छ्याएको बैंगलोरले लक्ष्यको आधासम्म पनि पुग्न सकेको थिएन । बैंगलोर ११३ रनमै अलआउट भएको थियो । राजीव […]

खेलकुद
१३ चैत्र २०७५, बुधबार १५:५२
657 views 0 secs 0

अश्विनको घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट करिअर नै समाप्त हुने खतरा…

आइपिएलमा राजस्थान रोयल्सका ब्याट्सम्यान जोश बटलरलाई ‘मांकडिङ’ रनआउट गराएका किंग्स ११ पंजाबका कप्तान रविचन्द्रन अश्विन संकटले घेरिँदै गएका छन् । अश्विनले बलरतर्फको इण्डमा रहेक बटलरलाई आफूले बल फाल्न लाग्दा केही अगाडि बढेपछि रनआउट गराएका थिए । उनले क्रिकेटको नियम अनुसार नै बटलरलाई रनआउट गरेकोले उनीमाथि कारवाही हुने छैन । तर, उनले खेल भावनामा आघात पुर्याएको […]

खेलकुद
१० चैत्र २०७५, आईतवार १३:५३
741 views 0 secs 0

नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दै

एएफसी तेइस वर्षमुनि (यू–२३) च्याम्पियनशिप फुटबल प्रतियोगिता छनोट चरणको दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्ने भएको छ। कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ। नेपाल सशक्त मानिएको टोली कतारलाई रोक्ने योजनासहित मैदानमा उत्रनेछ। कतार एशिया कपको विजेता टोली पनि हो। यसअघि पहिलो चरणको खेलमा पराजित नेपाललाई […]

खेलकुद
२९ फाल्गुन २०७५, बुधबार १७:४२
909 views 0 secs 0

विश्वकप २०२२ मा खेल्ने टिमको संख्या बढाएर ४८ बनाउने तयारी …

आगामी विश्वकप फुटबल २०२२ मा कतारमा हुँदैछ । यसमा सहभागी टिमको संख्या बढाएर ४८ बनाउने तयारी गरिएको छ । यसअघि रुसमा भएको विश्वकपमा ३२ टिममात्र सहभागी भएका थिए । अहिलेसम्म भने ३२ टिम खेल्ने हिसाबमा कार्यक्रमको तयारी गरिएको छ । यद्यपि यो प्रतियोगितामा ४८ टिम पनि हुन सक्छन् । टिमको संख्या बढाउने प्रयास गरिएको भए […]

खेलकुद
२७ फाल्गुन २०७५, सोमबार १५:५८
758 views 0 secs 0

खेल हारेपछि डिआरएस र विकेटकिपरलाई दोष…

अस्ट्रेलिया र भारतबीच जारी पाँच उकदिवसीयको चौथो खेलमा अस्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको छ । यससँगै सिरिज २–२ को बराबरी भएको छ । खेलमा हारेपछि भारतीय कप्तान विराट कोहलीले डिआरएसलाई दोष लगाएका छन् । उनले भने ‘एस्टन टर्नरविरुद्ध फैसला आश्चर्यजनक थियो । यो सिस्टममाथि अब हरेक खेलपछि चर्चा हुन लागेको छ । यो सिस्टममा निरन्तरताको […]

खेलकुद
२६ फाल्गुन २०७५, आईतवार १५:२०
789 views 0 secs 0

नेपालमै पहिलो साफ महिला फुटबलको तयारी पूरा : उच्च मनोबलमा नेपाली टोली

मोरङ – नेपालमै पहिलो पटक आयोजना हुन लागेको पाँचौं साफ महिला फुटबल प्रतियोगिता मंगलबारदेखि विराटनगरमा सुरु हुँदै छ। प्रतियोगितामा घरेलु नेपाली टोली उच्च मनोबलसहित मैदान ओर्लंदै छ । साफ राष्ट्रमध्ये शक्तिशाली भारतलाई तीन साताअघि उसकै भूमिमा पराजित गरेकाले टोलीको मनोबल उच्च छ। सहिद रंगशालामा नेपाली टोलीले खरो परीक्षा मात्रै दिँदै छैन, नेपालले सफल आयोजनाको चुनौती […]