Home > Articles posted by NewsDesk (Page 85)
FEATURE
on २९ माघ २०७६, बुधबार ०९:५६
640 views 0 secs

पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका ३ छरछरेमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी बुलिङटार गाउँपालिका ३ निवासी २२ वर्षीय नरबहादुर सुस्लिङ्ग, बुलिङ्गटार ३ निवासी ५९ वर्षीय यमान सिंङ सुस्लिङ, बुलिङ्गटार ३ निवासी ४० वर्षीय पूर्णबहादुर थापा, २५ वर्षीय लिलाबहादुर […]

FEATURE
on २८ माघ २०७६, मंगलवार १६:४४
621 views 0 secs

निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोललनरत अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्नामा बसेका अधिकारकर्मी शारदा चन्दसहित ८ जना पक्राउ परेका हुन् । गत वर्ष साउनमा बलात्कारपछि हत्या गरिएकी १२ वर्षकी निर्मला पन्तको घटनामा दोषीलाई कारबाहीको माग गर्दै उनीहरु धर्नामा बसेका थिए । कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द […]

FEATURE
on २८ माघ २०७६, मंगलवार १३:२३
672 views 0 secs

पर्सामा पोल्टीफार्ममा आगलागी हुँदा १२ लाख मूल्य बराबरको क्षति भएको छ । विन्दबासिनी गाउँपालिका–४ मधुवलस्थित सचिन पोल्टी फर्ममा आगलागी भएको हो । स्थानीय लालझडी देवीले सञ्चालन गरेको पोल्टी फार्ममा बिजुलीको तार सर्ट भई आगलागी भएको अनुमान प्रहरीले गरेको छ । सोमबार साँझ साढे ६ बजेतिर आगलागी हुँदा पोल्टी फार्ममा राखिएको ग्यास सिलिण्डर ३ थान, दाना […]

FEATURE
on २८ माघ २०७६, मंगलवार १३:०७
685 views 0 secs

भारत राजस्थानको भिलवारा–कोटा राजमार्गमा सोमबार राति जीपलाई बसले ठक्कर दिएको छ । दुर्घटनामा जीपमा सवार ७ जनाको मृत्यु भएको छ । जानकारी अनुसार यस घटनामा ७ जना घाइते भएका छन् । दुर्घटना यति गम्भीर थियो कि जीपको आधा हिस्सा पूर्ण रूपमा नष्ट भयो । बसको ड्राइभर साइड पनि गम्भीर क्षतिग्रस्त भएको छ । दुर्घटनाको कारण […]

FEATURE
on २८ माघ २०७६, मंगलवार १२:२९
610 views 0 secs

सोमबार राति अज्ञात समूहले पण्डितलाई उनकै गोठमा हतौडा प्रहार गरी हत्या गरेको पीडित परिवारले जनाएको छ । घरमा खाना खाएर गाउँबाट झण्डै १ किलोमिटर रहेको गोठमा सुत्न गएका उनी मंगलबार बिहान अबेरसम्म घरमा नफर्केपछि परिवारका सदस्य खोज्न जाँदा पण्डितको टाउकोमा हतौडा प्रहार गरी हत्या गरेको अवस्थामा गोठमै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला […]

FEATURE
on २८ माघ २०७६, मंगलवार ११:४०
565 views 0 secs

तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमबार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इञ्जिनीयर अधिकारी र वडासदस्य अधिकारीलाई रु ७५ हजार घुससहित पक्राउ गरेको हो । वडासदस्य अधिकारीमार्फत इञ्जिनीयर अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिस–कार्यसम्पन्न प्रतिवेदन बनाइदिएको […]

FEATURE
on २८ माघ २०७६, मंगलवार ०९:५४
442 views 0 secs

मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वसूचना जारी गरेको छ । महाशाखाले मंगलबारको देशभरीको मौसमको पूर्वानुमानको सूचना जारी गर्दै आज नेपालमा कुनै पनि मौसम प्रणाली नभएको जानकारी दिएको छ । महाशाखाको अनुसार हाल देशको पश्चिमी तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। यसैगरी, आजे दिनभर देशका पहाडी भू–भागमा […]

FEATURE
on २७ माघ २०७६, सोमबार १४:२१
470 views 0 secs

हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । स्रोत नखुलेको ५ लाख ५० हजार नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेको भोलिपल्ट पर्सा प्रहरीले अनुसन्धानका लागि भन्दै थप एक जनालाई सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज घडिअर्वा बस्ने मदन गुप्ता रहेका छन् । वीरगञ्जको रजतजयन्ती चोकबाट प्रहरीले […]

FEATURE
on २७ माघ २०७६, सोमबार १३:५५
602 views 0 secs

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखको टोलीले सोलुखुम्बु घर भई भक्तपुर लोकन्थली बस्ने बालकृष्ण कार्कीलाई पक्राउ गरेको हो । उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाई दिन्छु भनी प्रलोभनमा पारेर रु आठ लाख लिएको खुल्न आएको छ । पैसा लिएर फरार भएका उनलाई पीडितको जाहेरीकोे आधारमा […]

FEATURE
on २७ माघ २०७६, सोमबार १३:४३
439 views 0 secs

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा एक महिलाको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका–४ मा पोखरीमा तैरिएको अवस्थामा अन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको हो । पहेँलो रङको साडी र नीलो रंगको स्वेटर, दुई वटा १० र चार वटा पाँच रुपैयाँको नोट, केही सिक्का, नाकको फुली समेत घटना […]