Home > Articles posted by NewsDesk (Page 63)
FEATURE
on १३ चैत्र २०७६, बिहीबार ११:०९
779 views 0 secs

कोरोनाभाइरसकोपछिल्लोविश्वविवरणअनुसारहालसम्म४लाख  ७१हजार३४जनामायसकोसंक्रमणपुष्टिभएकोछजबकीदुईसाताअगाडिमार्च१०मायोसंख्या१लाख१८हजार९सय४८थियो। त्यसयतासंक्रमितकोसंख्याझण्डै३लाख५२हजार८६लेबढेकोछ। पछिल्लोसमयभनेकोरोनाभाइरसको‍इपिसेन्टरअमेरिकाभएकोछ। त्यहाँहालसम्मयसकोसंक्रमणबाटएकहजार३२जनाकोमृत्युभइसकेकोछभने६८हजारबढीसंक्रमितभइसकेकाछन्। पछिल्लादिनमादेखिएकोसंक्रमणदरलेयहीगतिमाबढेमाअमेरिकाविश्वकोसबैभन्दाबढीसंक्रमितकोदेशबन्नेविश्लेषकहरूलेअनुमानगरेकाछन्। अहिलेअमेरिकाभन्दाबढीसंक्रमितचीनरइटालीमामात्रछन्।चीनमा८१हजारबढीसंक्रमितछन्भनेइटालीमा७४हजारबढीसंक्रमितछन्। पछिल्लोसमयचीनमासंक्रमणरोकिएकोछभनेइटालीमाभनेसंक्रमितकोसंख्या७४हजारबढीमादेखिएकोछभने७हजारपाँचसय३जनाकोमृत्युभइसकेकोछ।

FEATURE
on १२ चैत्र २०७६, बुधबार १७:४५
1296 views 0 secs

यदि प्युठान नगर पालिका र प्युठान जिल्ला लाई आबस्यक भय मा मे्रो घर को एउटा हल कोठा 6 वटा बेड राख्न मिल्ने नजिकै लाइफ केयर होस्पिटल नि भयको कोराईन्टन स्थल बनाउन उपयुक्त हुन्छ भने बिना कुनै भाडा दिन तयार छु सम्पर्क 9857836666

FEATURE
on ११ चैत्र २०७६, मंगलवार १८:३४
543 views 0 secs

कोरोना भाइरस (कोभिड-१९) को अब धरान, पोखरा र नेपालगञ्जमा पनि परीक्षण गर्ने निर्णय भएको छ । यो निर्णय कार्यान्वयनमा आउन केही दिन लाग्नेछ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा कोभिड १९ को परीक्षा यथाशीघ्र सुरु गर्ने […]

FEATURE
on १० चैत्र २०७६, सोमबार १९:४१
642 views 0 secs

सरकारले भोलिबाट देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैडकले यो निर्णय गरेको हो । अब भोलि विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन भने सवारी पनि चल्दैन । भोलिबाट नेपाल पूर्ण रुपमा लकडाउन, घरबाट बाहिर निस्कन नपाइने

FEATURE
on ५ चैत्र २०७६, बुधबार १६:४९
573 views 0 secs

भीरबाट लडेर अछाममा एकजना जनप्रतिनिधिको ज्यान गएको छ । रामारोशन गाउँपालिका–६, का वडासदस्य मानसिंह साउदको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, अछामले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी नायव उपरीक्षक दीपक भारतीले भीरबाट लडेर ज्यान गुमाएको र बुधबार बिहान शव भेटिएको बताए । ‘प्रारम्भिक अनुसन्धानले भीरबाट लडेर ज्यान गएको पाइएको छ,’ […]

FEATURE
on ५ चैत्र २०७६, बुधबार १६:४१
742 views 1 sec

पर्सामा गाँजा र चरेससहित प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका-४ देउरवानाका ५० वर्षीय नुर आलम मियाँ रहेका छन् । उनलाई प्रहरी चौंकी रंगपुरटाडी पर्साबाट खटिएको प्रहरी टोलीले पटेर्वा सुगौली गाउँपालिका-२ बैधनाथपुरबाट मंगलबार नियन्त्रणमा लिएको हो । उनको साथबाट एक किलो ५०० ग्राम गाँजा र एक किलो चरेस र एक किलो […]

FEATURE
on ४ चैत्र २०७६, मंगलवार १३:४१
541 views 0 secs

बुटवलमा जुवा खेलिरहेका ४ महिलासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, बुटवलले सुख्खानगरको एक घरबाट ५ जुवाडेलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । समूहमा तास खेलिरहेका महिला रूपन्देहीबाट पक्राउ परेको यो पहिलो घटना हो । उनीहरूको साथबाट ६० हजार नगदसहित ४ बुक […]

FEATURE
on ३ चैत्र २०७६, सोमबार १३:००
523 views 0 secs

दाङको तुल्सीपुर उपमहानगरपालिका–१४ भोजपुरमा बसबाट ओर्लने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । तुल्सीपुरबाट मलवारतर्फ जाँदै गरेको ना४ख ५४६३ नम्बरको बसबाट ओर्लने क्रममा सोही ठाउँकी ५५ वर्षीया सुशिला वली सोमबार बिहान पौने ९ बजे लडेकी थिइन् ।  दुर्घटनामा गम्भीर घाइते भएकी वलीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा बिहान ९ बजे मृत्यु भएको हो । […]

FEATURE
on ३ चैत्र २०७६, सोमबार १२:४७
831 views 0 secs

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले सोमबार बिहानदेखि रातिसम्मको पूर्वानुमान गरेको छ ।  महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। भने देशका पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ ।           यसैगरी, महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक बदली हुने र बाँकी भागमा मौसम […]