
कोरोनाभाइरसकोपछिल्लोविश्वविवरणअनुसारहालसम्म४लाख ७१हजार३४जनामायसकोसंक्रमणपुष्टिभएकोछजबकीदुईसाताअगाडिमार्च१०मायोसंख्या१लाख१८हजार९सय४८थियो।
त्यसयतासंक्रमितकोसंख्याझण्डै३लाख५२हजार८६लेबढेकोछ।
पछिल्लोसमयभनेकोरोनाभाइरसकोइपिसेन्टरअमेरिकाभएकोछ।
त्यहाँहालसम्मयसकोसंक्रमणबाटएकहजार३२जनाकोमृत्युभइसकेकोछभने६८हजारबढीसंक्रमितभइसकेकाछन्।
पछिल्लादिनमादेखिएकोसंक्रमणदरलेयहीगतिमाबढेमाअमेरिकाविश्वकोसबैभन्दाबढीसंक्रमितकोदेशबन्नेविश्लेषकहरूलेअनुमानगरेकाछन्।
अहिलेअमेरिकाभन्दाबढीसंक्रमितचीनरइटालीमामात्रछन्।चीनमा८१हजारबढीसंक्रमितछन्भनेइटालीमा७४हजारबढीसंक्रमितछन्।
पछिल्लोसमयचीनमासंक्रमणरोकिएकोछभनेइटालीमाभनेसंक्रमितकोसंख्या७४हजारबढीमादेखिएकोछभने७हजारपाँचसय३जनाकोमृत्युभइसकेकोछ।