Home > Articles posted by NewsDesk (Page 61)
FEATURE
on २१ चैत्र २०७६, शुक्रबार १८:१४
835 views 2 secs

काठमाण्डौं चैत २१ शुक्रबार आज पनि काठमाडौ क्षेत्र नं 1 अन्तगॅतको बिभिन्न स्थानहरूमा गई अपागं, अशक्त ,अनाथहरूको घर घरमा गई सामाजिक संस्थाको प्रतिनिधिहरूसँग राहत बितरण गरिदै गर्दाको दृष्य। उक्त सामाजिक संस्थालाई हामीले आथिॅक सहयोग गर्दै आएका छौ । बानेश्वरका समाजसेबी दाजू मदनधुजू श्रेष्ठज्यूको संयोजकत्वमा हन्ड्रेडस ग्रुपद्वारा अशक्त, अपांग ,दृष्टिबिहिन, अपाङ्गहरूलाई खाध्यान्न उपलब्ध गराउने अभियानमा हाम्रो […]

FEATURE
on २० चैत्र २०७६, बिहीबार १८:१६
675 views 0 secs

चैत २० बिहिबार काठमाडौं । नेपाल टेलिकमले कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीहरुका तर्फबाट २ करोड रुपैयाँ प्रदान गरिएको हो । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहमा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा […]

FEATURE
on २० चैत्र २०७६, बिहीबार १८:०६
666 views 0 secs

चैत २० बिहिबार काठमाण्डौं ।एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णयअनुसार बिहीबार (चैत्र २०)बाट लागुहुने गरी डाटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ ।  यससँगै एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डाटा प्रयोग गरी आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्नेछन् ।  एनसेलले आफ्नो कर बाहेक २ […]

FEATURE
on २० चैत्र २०७६, बिहीबार ०९:५९
2715 views 2 secs

China पढ्न गएका धनीका छोरा/छोरीलाई जहाज लगेर ल्याईयो,,,Quarentine मा राखियो,खानपिनमा त्यत्रो facility दिईयो । तर आज हाम्रा सुदुरपश्चिम र मध्यपश्चिममाका गरीब दाजु/भाई India को नाकाहरुमा र दिल्लीमा भोक भोकै फसिरहेका छ्न,, कोही महाकाली नदिमा हाम फाल्न विवस छन् । कोही हिडेर वा मरेर भए पनि Border सम्म पुग्दैछ्न। के यो सरकार धनीहरुको मात्रै हो ?गरिबहरुको हैन…???

FEATURE
on २० चैत्र २०७६, बिहीबार ०९:२५
964 views 0 secs
FEATURE
on २० चैत्र २०७६, बिहीबार ०६:३२
602 views 0 secs

कोरोना संक्रमण भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक युवतीका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । धौलागिरि अञ्चल अस्पताल बागलुङले संक्रमित युवती, उनका आफन्त र संक्रमितसँगै आएका गरी ११ जनाको स्वाब नमूना परीक्षणका लागि सोमबार काठमाडौँ पठाएको थियो । परीक्षणका लागि पठाइएकामध्ये युवतीका बुबा, हजुरबुबा, दाइ र दिदी गरी चार जनाको रिपोर्ट नेगेटिभ आएको अञ्चल अस्पताल […]

FEATURE
on १९ चैत्र २०७६, बुधबार १२:४५
1103 views 0 secs

बुधबार चैत १९ काठमान्डौ। अध्यक्ष राजेन्द्र कुमार कार्कीको अध्यक्षतामा चैत्र-१६ गते बेलुका बसेको केन्द्रीय समितिको बैठकले महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपालमा जारी लक डाउनको कारण आपत्ब्र बिपदमा परेका कलाकर्मीलाई सकेको सहयोग गर्ने भएको छ। बिपद ब्यबस्थापन समिती नै बनाएर अगाडी बढेको सस्थाको सो समितिमा हाललाइ महासचिव बिक्रम जङ शाह( सम्योजक) र सदस्यहरुमा अमृत […]

FEATURE
on १८ चैत्र २०७६, मंगलवार १७:४६
1086 views 0 secs

“स्वच्छचारिता र एकाङ्कीपनले पश्चिमा मुलुकमा निम्त्याएको दुर्दशा ” कोरोना सम्बन्धि समसामयिक लेख बिश्वले हरेक बिज्ञान प्रबिधि आमसन्चार स्वास्थ्य बिकाशको क्षेत्रमा महान छलाङ मारेर को भन्दा को कम भैसकेका मुलुक हरुले आफ्नो आफ्नो दादागिरी देखाइ रहेको बेलामा कसैले कसैलाई पछाडि फर्केर नहेरी एक्लै ब्राह्मण संसार जितेर ल्याउन शक्ति रास्ट्रहरु दौडि रहेको बेलामा हामी जस्ता निम्छरो देश […]

FEATURE
on १८ चैत्र २०७६, मंगलवार १४:४३
929 views 0 secs

खगेन्द्र मल्ल – चैत १८ कालिकोट । नेपाल युवा परिषद जिल्ला कार्यसमिति कालिकोट को विशेष पहलमा (कोभिड १९) अर्थात कोरोना भाइरस न्युनिकरण का लागि थोरै भयपनि राहत हुने हेतुले यश परिषदको मुख्य भुमिका र कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेम बहादुर सिंहको विशेष सहयोगमा जम्मा ७ वडा रहेको महाबै गाउपालिका बाट माक्र्स […]

FEATURE
on १८ चैत्र २०७६, मंगलवार १४:०५
899 views 0 secs

कमल भुसाल “चञ्चल” काठमाण्डौं । कर्णाली प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्री कर्णाली प्रदेशकै अति दुर्गम ३ जिल्ला डोल्पा, हुम्ला र मुगुमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री लिएर नेपाली सेनाको हेलिकप्टर मार्फत प्रस्थान गर्नुभएको छ । वाॅकी जिल्लाहरूमा पनि आज साँझ वा भोलिसम्म गाडिवाट पुराउने व्यवस्था मिलाईएको कुरा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र […]