स्वास्थ्य सामाग्री लिएर डोल्पा , हुम्ला र मुगुमा कर्णाली प्रदेशका मुख्यमन्त्री प्रस्थान …

In स्वास्थ्य/जीवनशैली
१८ चैत्र २०७६, मंगलवार १४:०५

कमल भुसाल “चञ्चल” काठमाण्डौं ।
कर्णाली प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्री कर्णाली प्रदेशकै अति दुर्गम ३ जिल्ला डोल्पा, हुम्ला र मुगुमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री लिएर नेपाली सेनाको हेलिकप्टर मार्फत प्रस्थान गर्नुभएको छ । वाॅकी जिल्लाहरूमा पनि आज साँझ वा भोलिसम्म गाडिवाट पुराउने व्यवस्था मिलाईएको कुरा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र ब. शाहीले सन्देश नेपाल लाई जानकारी दीनु भएको हो ।

स्वास्थ्य सामाग्री लिएर सेनाको हेलिकप्टर मार्फत डोल्पा , हुम्ला र मुगुमा कर्णाली प्रदेशका मुख्यमन्त्री प्रस्थान …