
China पढ्न गएका धनीका छोरा/छोरीलाई जहाज लगेर ल्याईयो,,,Quarentine मा राखियो,खानपिनमा त्यत्रो facility दिईयो । तर आज हाम्रा सुदुरपश्चिम र मध्यपश्चिममाका गरीब दाजु/भाई India को नाकाहरुमा र दिल्लीमा भोक भोकै फसिरहेका छ्न,, कोही महाकाली नदिमा हाम फाल्न विवस छन् । कोही हिडेर वा मरेर भए पनि Border सम्म पुग्दैछ्न। के यो सरकार धनीहरुको मात्रै हो ?गरिबहरुको हैन…???