
काठमाण्डौं चैत २१ शुक्रबार
आज पनि काठमाडौ क्षेत्र नं 1 अन्तगॅतको बिभिन्न स्थानहरूमा गई अपागं, अशक्त ,अनाथहरूको घर घरमा गई सामाजिक संस्थाको प्रतिनिधिहरूसँग राहत बितरण गरिदै गर्दाको दृष्य। उक्त सामाजिक संस्थालाई हामीले आथिॅक सहयोग गर्दै आएका छौ ।
बानेश्वरका समाजसेबी दाजू मदनधुजू श्रेष्ठज्यूको संयोजकत्वमा हन्ड्रेडस ग्रुपद्वारा अशक्त, अपांग ,दृष्टिबिहिन, अपाङ्गहरूलाई खाध्यान्न उपलब्ध गराउने अभियानमा हाम्रो आत्मीय साथीहरूको समूह पनि क्रियाशील छ । यदि कोही हुनु हुन्छ भने सम्पकॅ गर्नुहोला ।
दिपेन्द्र श्रेष्ठ – – 9851051725
मदनधुजू श्रेष्ठ–9841522943
दिपेश धुजू श्रेष्ठ-9865460981
दिलीप थापा—9851010338