पोखरा – पोखरा लेखनाथ महानगरपालिका–२५ मर्दीखोलामा आज एक बालिकाको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो ठाउँ बस्ने चिना तामाङकी १० वर्षीया छोरा सोफिया बिहान घरबाट निस्केकीमा धेरैबेर घर नआएपछि आमाले खोजी गर्दै जाँदा दिउँसो खोलामा डुबेर मृतावस्थामा भेटिएको थियो ।
गाईघाट : बालिका बलात्कारको आरोपमा उदयपुरको त्रियुगा नगरपालिकाका एक बालकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।तीन बर्षीया बालिका बलात्कार गरेको आरोपमा स्थानीय १३ बर्षीय एक बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घरका सबै सदस्य सँगै भएको बेला बालिकालाई अम्बा देखाई फकाएर कोठामा लगि बलात्कार गरेको आरोप बालकले स्वीकार गरेको प्रहरीको भनाई छ। […]
बुटवल : पूर्व–पश्चिम राजमार्ग अन्र्तरगत रुपन्देहीको सैनामैना नगरपालिका–६, दुधराक्षमा ट्रक र यात्रु बस ठोक्किदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको पश्चिम क्षेत्रीय ट्राफ्रिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको ना ६ ख ९७७१ नम्बरको ट्रक र नेपालगञ्जबाट बुटवल आउँदै गरेको ना ४ ख […]
मलंगवा : पशुपंक्षी विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठको घरमा शनिवार बिहान बम विष्फोट भएको छ । ५ बजेर १० मिनेटको समयमा मन्त्री श्रेष्ठको लालबन्दी नगरपालिका-१७ स्थित रानीगञ्जमा रहेको घरमा बम बिष्फोट भएको हो । विष्फोटमा मानवीय क्षति नभएको र घरको ५ फिटजति पर्खाल भत्किएको मन्त्री श्रेष्ठका पे्रस संयोजक कृष्ण प्रसाद थपलियाले बताएका छन् । मन्त्री […]
रुकुम : घरबाट विवाह सम्पन्न गरेर फर्कदै गरेका इन्स्पेक्टर दम्पतीसहित सातजनाको मृत्यु भएको छ । विवाह सकेर पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आइरहेको ग १ ज ४२६० नम्वरको जीप दुर्घटना दम्पतीसहित सातजनाको मृत्यु भएको हो । रुकुमकोट निवासी प्रहरी इन्स्पेक्टर नविन श्रेष्ठ र उनकी श्रीमती प्रहरी इन्सपेक्टर अनिता प्रधानको मृत्यु भएको […]
मंसिर ७, २०७४-बहुदलीय प्रजातन्त्र पुन:स्थापनापछि छैटौं आम निर्वाचन हुँदै छ । प्रत्येक चुनावमा केही उम्मेदवार भने दोहोरिइरहेका छन् । संसदीय होस् या संविधानसभा निर्वाचन, हरेक पटक सहभागी भएका नेताहरू नै राज्य पुन:संरचनापछिको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि प्रतिस्पर्धा गर्दैछन् । लगातार चुनाव लडेका कतिपय नेताको यो यात्रा अपराजित छ । केहीले जित्दै, बीचमा पराजित हुँदै […]
मंसिर ७, २०७४-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सबै छोराछोरी नै आफ्ना लागि छोराछोरीसरह भएको बताएका छन् । आफ्नै निवास लाजिम्पाटमा बिहीबार आयोजना गरिएको स्व प्रकाश दाहालको श्रद्धाञ्जली सभामा वितरण गरिएको लिखित मन्तव्यमा देशका सबै युवा–युवती हाम्रा छोरा प्रकाश जस्तै रहेको र तिनको समुन्नत भविष्यका लागि हामीले अझ धेरै मेहनत गर्नुपर्छ भन्ने निष्कर्षमा […]
काठमाडौं, ७ मंसिर । ऋषि कपुरका छोरा रणवीर कपुरले बलिउडमा निक्कैसँग अफेयर चलाएका छन् । जसमध्ये उनको पहिलो प्रेमिका अवन्तिका मलिक खान हुन् । अवन्तिकासँग लामो समय अफेयर चलाएका रणवीरको सम्बन्ध बलियो हुन सकेन । त्यसपछि अवन्तिकाले आमिर खानका भान्जा इमरान खानसँग विवाह गरेकी छन् । दुवैजनालाई धेरै पटक एकठाउँमा देखिएको चर्चा बलिउडमा चल्ने गरेको […]
काठमाडौं । निर्देशक विकास आचार्यलाई लाग्छ, मान्छे केवल पात्र मात्रै हौं । उसले चाहेर मात्रै केही हुन्न । जे हुन्छ सबै ‘माथि’बाटै निर्देशित हुन्छ । अर्थशास्त्रको माल्थेसियन सिद्धान्तको धेरैले खिल्ली उडाएको बुझेका थिए, उनले । उनलाई लाग्छ, अहिले विश्वमा माल्थेसियन सिद्धान्त नै लागु हुँदै गएको छ । उनको बुझाइ छ, अहिले मान्छेले प्रकृतिलाई पूर्ण नष्ट […]