Home > Articles posted by NewsDesk (Page 501)
FEATURE
on १४ मंसिर २०७४, बिहीबार १२:३१
595 views 0 secs

काठमाडौं- नेकपा एमालेले निर्वाचन आचारसंहिताविपरीत सरकारका पछिल्ला कदमप्रति आपत्ति जनाउँदै कडाइका साथ हस्तक्षेप गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। आज बिहान बसेको एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले आचारसंहिताविपरीत राज्यकोष दुरुपयोग गर्ने र प्रशासनिक संयन्त्रलाई भताभुंग पार्ने कार्य तत्काल रोक्न सरकारसँग मागसमेत गरेको छ। बैठकले सरकारको हैसियत र सीमाभित्र रही काम गर्न सरकारलाई सचेत गराउन […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १२:३१
541 views 0 secs

काठमाडौंको तिलगंगामा एक युवकको हत्या भएको छ। काठमाडौं महानगरपालिका–७ तिलगंगास्थित वाइसिएल मार्गमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ। जलाएर उनको हत्या गरी त्यहाँ फ्याँकेको हुन सक्ने प्रहरीकाे अनुमान छ। जलेका कारण उनकाे अनुहार पहिचान गर्न कठिन छ। करीव २० वर्षीय युबकको सनाखत हुन सकेको छैन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १२:२९
526 views 3 secs

भरतपुर : चितवन क्षेत्र नम्बर ३ का प्रतिनिभिसभा सदस्य उम्मेदवार विक्रम पाण्डेले आफूले मंसिर २१ गते हुने निर्वाचन जितेमा देशको प्रधानमन्त्री हुने दाबी गरेका छन्। ‘मैले चुनाव जितेमा यो मुलुकको प्रधानमन्त्री हुने हो, राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष होइन’, उनले भने। लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष एवं वन तथा भूसंरक्षणमन्त्री पाण्डेले वाम उम्मेदवार पुष्पकमल […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १२:२४
558 views 1 sec

प्यूठान : विगतका निर्वाचनमा सार्वजनिक गरिएका चुनावी प्रतिवद्धता पूरा नभएकाले यसपटक पनि उम्मेदवारले गरेका वाचा पूरा होलान् भन्नेमा मतदाताहरू विश्वस्त छैनन्। आफूहरूलाई झुक्याउन विकासका आश्वासन बाड्ने गरिएको गुनासो मतदाता गर्छन्। २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका एमाले उपाध्यक्ष बामदेव गौतम र हिराबहादुर केसी चुनावी प्रचारका क्रममा लिखित प्रतिवद्धतासहित मतदातामाझ पुगेका थिए। ‘जिल्लाको मुहार फेर्ने’ योजनालाई […]

FEATURE
on १३ मंसिर २०७४, बुधबार १५:४७
554 views 0 secs

सिन्धुली : सिन्धुलीको तिनपाटन गाँउपालिका– ५ लंगुरस्थित अधेरीको उकालोमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सिन्धुलीबाट लंगुर छबिसे स्कुलको पाइप र सिमेन्ट बोकेर गएको ना ५ त ५०२५ नम्बरको न्यु होल्याण्ड ट्याक्टर दुर्घटना हुँदा अन्दाजी ४० वर्षको एक पुरुषको मृत्यु भएको सिन्धुलीका प्हरी नायव उपरीक्षक विनोदराज शर्माले बताए। मृतकको […]

FEATURE
on १३ मंसिर २०७४, बुधबार १५:४५
669 views 0 secs

नुवाकोट: अवैध सम्बन्धबाट जन्मिएको बच्चा मारेर फालेको अभियोगमा प्रहरीले नुवाकोटको तारुकाका देवर/भाउजुलाई पक्राउ गरेको छ। दुबैलाई विदुरस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। सदरमुकाम बिदुरदेखि २५ किलोमिटर दक्षिणमा रहेको तारकेश्वर गाउँपालिका वडा नं. २ तारुकाका एक महिला र उनका देवरले अवैध सम्बन्धबाट जन्मिएकी छोरीलाई मारेर फालेको अभियोगमा बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक […]

FEATURE
on १३ मंसिर २०७४, बुधबार १५:४३
556 views 0 secs

जुम्ला : कर्णाली राजमार्ग अन्तरर्गत कालिकोटको खाडाचक्र नगरपालिका वडा नं २ जिल्ला अस्पताल मोडमा बोलेरो दुर्घटना हुदाँ तीन  जनाको ज्यान गएको छ । दुर्घटनामा परी चन्दननाथ-१० का यदुराज न्यौपाने ,रारा छायानाथका नरबिक्रम मल्ल, सोरु गाउपालिकाका जयरुप बुमीको निधन भएको प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिए।  घाइते पाँच जनाको अवस्था सामान्य रहेको छ भने एक जनाको अवस्था […]

FEATURE
on १३ मंसिर २०७४, बुधबार १५:४०
560 views 1 sec

दैलेख :  प्रहरीले नेत्रविक्रम चन्र्द विप्लव’ नेतृत्वको नेकपाका समर्थक एक शिक्षकलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा रहेका प्रहरीले हिंसात्मक गतिविधिमा संलग्न हुनसक्ने आंशकामा बिहीबार गुरास गाउँपालिका-८ स्थित श्रीकृष्ण आधारभुत विद्यालयका शिक्षक पदम नेपालीलाई नियन्त्रणमा लिएको हो । उनी विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल शिक्षक संगठनका जिल्ला सदस्य रहेको बुझिएको छ । विप्लव’ नेतृत्वको […]

FEATURE
on १३ मंसिर २०७४, बुधबार १५:३६
543 views 0 secs

चितवन : काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ। दुर्घटनामा 21 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार लु २ ख २९१ नम्बरको उक्त बस वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ४९७२ नं को ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको […]

FEATURE
on १३ मंसिर २०७४, बुधबार १५:३३
711 views 0 secs

मंसिर १३ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा प्रभावशाली जित निकाल्दै म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी पाँचमा छोट्याएको छ । अवे मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई ४–२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितमा एस्ली योङले दुई तथा एन्थोनी मार्सल र जेसी लिङगार्डले एक […]