499 views 0 secs 0 comments

काठमाडौंको तिलगंगामा एक युवकको हत्या

In देश, समाज
१४ मंसिर २०७४, बिहीबार १२:३१

काठमाडौंको तिलगंगामा एक युवकको हत्या भएको छ।

काठमाडौं महानगरपालिका–७ तिलगंगास्थित वाइसिएल मार्गमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ। जलाएर उनको हत्या गरी त्यहाँ फ्याँकेको हुन सक्ने प्रहरीकाे अनुमान छ। जलेका कारण उनकाे अनुहार पहिचान गर्न कठिन छ।

करीव २० वर्षीय युबकको सनाखत हुन सकेको छैन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।