Home > Articles posted by NewsDesk (Page 492)
FEATURE
on १५ मंसिर २०७४, शुक्रबार १३:३२
719 views 0 secs

नयाँ शक्ति नेपालको तर्फबाट प्रदेशसभाको उम्मेदवारी दिएका दुईजना उम्मेदवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। दाङको निर्वाचन क्षेत्र नं. ३ (२)मा नयाँ शक्ति नेपालको तर्फबाट प्रदेशसभाको उम्मेदवार रहेका रुद्रबहादुर केसी शुक्रबार नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका हुन्। उनी नयाँ शक्ति नेपालका जिल्ला सचिवालय सदस्य थिए। केसीसहित नयाँ शक्ति पार्टी नेपालको सम्पूर्ण क्षेत्रीय कमिटी नेपाली कांग्रेसमा पार्टी […]

FEATURE
on १५ मंसिर २०७४, शुक्रबार १३:२८
912 views 0 secs

ललितपुरको नख्खुमा अहिलेसम्मकै ठूलो लगानीमा बनेको अस्पताल नेपाल मेडिसिटीले देशभरका नाम चलेसहित ३२ जना डाक्टरहरुलाई तानेको छ। ‘एक अस्पताल एक डाक्टर’ नीति लिएको मेडिसिटीले काठमाडौंका नाम चलेका अस्पतालहरू ग्रान्डी, बयोधा, सहिद गंगालाल, बीएण्डबी लगायतकाबाट ३२ जना डाक्टर तानेको हो। आर्कषक सेवा सुविधा दिएर डाक्टरलाई आफ्नो अस्पतालमा ल्याएको मेडिसिटी स्रोतले जानकारी दियो। मेडिसिटीमा आएका डाक्टरहरुले अन्य […]

FEATURE
on १५ मंसिर २०७४, शुक्रबार १३:२५
716 views 0 secs

मंसिर ५ गते चाल्नाखेलबाट पक्राउ परेका टुल्कु लामाले महिलालाई यौन शोषण गर्ने मुख्य उद्देश्य राखेर नै गुम्बा स्थापना गरेको निश्कर्षमा प्रहरी पुगेको छ। लामाले एक्लै  चाल्नाखेलमा पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्वा  स्थापना गरेर दश वर्षदेखि  चलाइरहेका थिए। उनले आफूलाई गुरु रिम्पोछे छुल्ठिम दोर्जे योन्जन बताउँथे। दशौं पुस्तासम्म एउटै कुलमा जन्मिएको अवतारी लामा भएको उनको […]

FEATURE
on १५ मंसिर २०७४, शुक्रबार १३:२२
817 views 0 secs

मंसिर १५ – पाकिस्तानको पेशावरस्थित कृषि तालिम केन्द्रमा बन्दुकधारीले अन्धाधुन्धा गोली चलाएका छन् । घटनामा परि धेरैजना मानिसको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीको व्यापक उपस्थिती रहेको छ । बन्दुक कस्ले चलाएको हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन् । घटनाको कसैले पनि जिम्मेवारी नलिएको बीबीसीले जनाएको छ । पेशाबर शहर अफगानस्थानको चरमपंथी […]

FEATURE
on १५ मंसिर २०७४, शुक्रबार १३:२१
764 views 0 secs

मंसिर १५ – अर्जेन्टिनाले दुर्इ हप्तादेखि हराइरहेको पानी जहाज खोज्न असम्भव रहेको जनाएको छ । उसले खोजी अभियान रोकेको नौसेनाका प्रवत्ता एनरिक बाल्बीले जनाएका छन् । अर्जेन्टिनाका नौसेनाले चालक दलका सदस्य सहित ४४ जनाको उद्धार प्रयास रोकिएको बताएका बीबीसीले जनाएको छ । उनीहरु जिवितै भेटिन सक्ने सम्भावना पनि कम भएको  नौसेनाले जनाएको छ । हराइरहेको यो […]

FEATURE
on १५ मंसिर २०७४, शुक्रबार १३:२०
703 views 0 secs

मंसिर १५ – जिम्बाब्वेका नयाँ राष्ट्रपति एमरसन मनाङगाग्वाले आफ्नो मन्त्रिपरिषदमा वरिष्ठ सैनिक अधिकारीहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् । ३७ वर्ष सत्ता चलाएका राष्ट्रपति रोबर्ट मुगाबेले राजीनामा दिएपछि एक साता अघि मनाङगाग्वाले शपथग्रहण गरेका थिए । नयाँ सरकारमको विदेशमन्त्रीमा सैनिक जर्नेल सिबुसिसो मोयो नियुक्त भएका हुन् । उनले दुई हप्ताअघि सेनाले शक्ति लिएको सरकारी टेलिभिजनमा नाटकीय […]

FEATURE
on १५ मंसिर २०७४, शुक्रबार १३:१६
638 views 0 secs

डोटी, मंसिर १५ –नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डोटीमा हुने कार्यक्रमलाई सम्बोधन गर्न आउने भएपछि डोटीको सुरक्षा व्यबस्था कडा पारिएको छ । नेपाली कांग्रेसले डोटीको बोगटान गाउँपालिका –७ चवराचौतारामा आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा शुक्रबार डोटी आउने कार्यक्रम रहेको छ । नेत्रबिक्रम चन्द विप्लब (नेकपा) को केही पहुँच रहेको क्षेत्र […]

FEATURE
on १५ मंसिर २०७४, शुक्रबार १३:१५
633 views 0 secs

दोश्रो चरणको चुनाव नजिकिएसँगै अरु क्षेत्रमा जस्तै कैलाली पनि उम्मेदवारले प्रचार प्रसार तीव्र बनाएका छन् । घर घरमा पुगेर उम्मेदवारले भोट मागिरहेका छन् । चोक चोकमा दिनहुँ सभा भैरहेका छन् । तर कैलालीका दुईजना उम्मेदवारको भोट माग्ने शैली फरक छ । एकजना गाउँ गाउँमा प्रोजेक्टर लगेर भोट मागिरहेका छन् भने अर्का उम्मेदवार जेलमा छन् । […]

FEATURE
on १५ मंसिर २०७४, शुक्रबार १३:१२
679 views 0 secs

काठमाडौं, मंसिर १५ – पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने नवलपरासीको बर्दघाट चौक । चौकमा ओर्लिएर दक्षिणतिर झण्डै ५ मिनेट हिँडेपछि पुगिन्छ शिवबस्ती । यही बस्तीमा छ मन्जु मल्ल थापाको घर । आँगनमा उम्रिएका दुवो पिँढीसम्मै उक्लिएका छन् । इटाले बनेको तीन कोठेघर जस्ताले छाएको छ । घरको अडाडि पट्टि लगाएको रंग पनि खुइलिसकेको छ । पिँढीमा […]

FEATURE
on १५ मंसिर २०७४, शुक्रबार १३:०८
937 views 4 secs

मंसिर १५, २०७४-मन परेको मान्छेको तस्बिर आँखाभरि नाचिरहन्छ । सेलेब्रिटीको हकमा त झन् यस्तो हुने नै भयो । कतिपय बलिउड–हलिउड स्टारहरू फयानहरूले बढी नै मन पराइदिँदा तनावमा पर्नुपरेका समाचारहरू बेलाबेला आइराखेकै छन् । यस्ता जबर्जस्त फयान पनि हुन्छन् कि सार्वजनिक रूपमा सेलेब्रिटीलाई अप्ठयारोमै पारिदिन्छन् । तर, यहाँ त्यस्ता फयानभन्दा क्रिएटिभ फयानको कुरा हुँदै छ । वर्षदिनअघि, अभिनेत्री […]