Home > Articles posted by NewsDesk (Page 456)
FEATURE
on २४ मंसिर २०७४, आईतवार १३:२२
583 views 1 sec

मेकअप भन्नासाथ हाम्रो दिमागले लिपस्टिक, पाउडर तथा क्रिम भन्ने सम्झन्छ । मेकअपले अनुहारको सौन्दर्यमा मात्र निखार ल्याउँदैन, समग्र व्यक्तित्वमै प्रभाव पार्छ । मेकअपलाई थप आर्कषक बनाउन बजारमा विभिन्न किसिमका सौन्दर्यका सामग्री पाइन्छ । त्यस्ता सामग्री मध्यको एक हो, प्राइमर । मेकअप गर्दा प्राइमरको निकै आवश्यक पर्छ । प्राइमरको प्रयोगले अनुुहारमा एउटा स्मुथ बेस मिल्छ । […]

FEATURE
on २४ मंसिर २०७४, आईतवार १३:०७
801 views 0 secs

  आजका व्यस्त संगीतकार अर्जुन पोखरेल स्कुले जीवनमै ‘छुरा’ थिए। पढाइको कुरा अलग राखौं, उनमा संगीतको धार भने चम्किलो थियो। स्कुलका कार्यक्रम र अरु ठाउँमा गीत गाउन भनेपछि अघि सरिहाल्थे। कुनै गीत सुनेर त्यही भाकामा गाउनु सामान्य कुरा भयो, अर्जुन भने अरुका गीत सुनेर आफैं मेलोडी बनाएर त्यसलाई नयाँ शैलीमा गाउँथे। यस्तो स्वभावले उनीभित्र संगीतकारको […]

FEATURE
on २४ मंसिर २०७४, आईतवार १३:०४
661 views 0 secs

गौर, रौतहट- रौतहटको चन्द्रपुर नगरपालिकामा आज साँझ दुई समूहबीच भएको झडपमा एक जनाको मृत्युु भएको छ। चन्द्रपुर नगरपालिका–१० को बालचनपुरमा हजामको काम गर्दै आएका २७ वर्षीय नेमीलाल ठाकुरको झडपका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठाकुरको घाँटीमा गम्भीर चोट लागेको र उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी उपरीक्षक […]

FEATURE
on २४ मंसिर २०७४, आईतवार १३:०३
741 views 1 sec

  काठमाडौं- १४ वर्षीया बालिकालाई ललाइफकाई आफ्नै कोठामा लगी जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–३२ जडीबुटी बस्ने १४ वर्षीया बालिकालाई ललाइफकाई जबरजस्ती करणी गरेको अभियोगमा जडीबुटी नरेफाँट बस्ने १८ वर्षीय दीपराज बुढाला पक्राउ परेका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

FEATURE
on २४ मंसिर २०७४, आईतवार १२:५९
581 views 15 secs

शेयर गरिएको Share to FacebookShare to Facebook MessengerShare to TwitterShare to WhatsAppShare to ViberShare to SMSShare to Copy Link   प्रतिनिधिसभामा माओवादी केन्द्रका विजेता: १. जनार्दन शर्मा – रुकुम पश्चिम २. कमला रोका – रुकुम पूर्व ३. देवेन्द्र पौडेल – बाग्लुङ २ ४. अग्नि सापकोटा – सिन्धुपाल्चोक १ ५. पम्फा भुसाल – ललितपुर २ ६. शक्ति […]

FEATURE
on २४ मंसिर २०७४, आईतवार १२:५६
645 views 0 secs

कैलाली– कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय जनता पार्टीका उमेदवरा रेशम चौधरीले पाँच गुणाले अग्रता लिएका छन्। प्रहरीको फरार सूचीमा रहेका चौधरीले ११ हजार ८३४ मतका साथ अग्रतालाई यथावत राखेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार गरिमा शाहले २ हजार ३३६ ल्याउँदा तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेले २ हजार […]

FEATURE
on २४ मंसिर २०७४, आईतवार १२:५५
627 views 0 secs

  प्रदेश १ इलाम  प्रदेशसभा १ (क) खिनु लङ्वा (लिम्बू) प्रदेशसभा २ (क) रामबहादुर मगर उदयपुर  प्रदेशसभा २ (ख) कला घले ओखलढुंगा  प्रदेशसभा १ (क) अम्विरबाबु गुरुङ खोटाङ प्रदेशसभा १ (क) राजन राई झापा प्रदेशसभा १ (ख) गोपालचन्द्र बुढाथोकी प्रदेशसभा ४ (ख) हिराकुमार थापा ताप्लेजुङ प्रदेशसभा १ (क) बलबहादुर साम्सोहाङ तेह्रथुम  प्रदेशसभा १ (ख) तेजमान […]

FEATURE
on २४ मंसिर २०७४, आईतवार १२:५२
760 views 0 secs

काठमाडौं– प्रहरी प्रशासन चुनावमा व्यस्त भएको बेला राजधानीका क्यासिनोहरुले नेपालीहरुलाई प्रबेश गराएर जुवा खेलाइरहेको खुलेको छ । प्रहरीले शनिबार राती सोल्टि होटलस्थित क्यासिनो माजोङमा छापा हानी १९ जनालाई पक्राउ गरेको छ । क्यासिनोमा नेपालीहरुलाई प्रबेश निषेध छ । तर, गोप्य रुपमा क्यासिनोमा नेपालीहरुलाई प्रबेश गराएर जुवा खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले माजोङमा छापा हानेको थियो […]

FEATURE
on २४ मंसिर २०७४, आईतवार १२:५१
688 views 0 secs

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल वाम गठवन्धनका उम्मेदवारसँग पराजित भएका छन् । तनहु क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा पौडेल वाम गठवन्धनकी उम्मेदवार आशा कोइरालसँग पाँच मतले पराजितभएका हुन् । कोइरालाले १६ हजार ६ सय ४६ मत ल्याइन् भने पौडेलले १६ हजार ६ सय ४१ मत ल्याए ।

FEATURE
on २४ मंसिर २०७४, आईतवार १२:१९
531 views 4 secs

मंसिर २४, २०७४-सरकारले आर्थिक वर्षको पहिलो त्रैमासमै वार्षिक लक्ष्यको ४० प्रतिशत आन्तरिक ऋण उठाएको छ । संघीयता कार्यान्वयनका लागि सरकारी खर्चमा परेको चाप र बैंकहरूमा तरलता व्यवस्थापनको नाममा सरकारले पहिलो त्रैमासमै ४० प्रतिशत आन्तरिक ऋण उठाएको हो । अर्थ मन्त्रालयका अनुसार साउनदेखि असोज मसान्तसम्म ५७ अर्ब ५४ करोड रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ । यो […]