640 views 0 secs 0 comments

सवै भन्दा कम भोटले हारे कांग्रेसका यी युवा नेता

In Uncategorized
२४ मंसिर २०७४, आईतवार १२:५१

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल वाम गठवन्धनका उम्मेदवारसँग पराजित भएका छन् ।
तनहु क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा पौडेल वाम गठवन्धनकी उम्मेदवार आशा कोइरालसँग पाँच मतले पराजितभएका हुन् ।

कोइरालाले १६ हजार ६ सय ४६ मत ल्याइन् भने पौडेलले १६ हजार ६ सय ४१ मत ल्याए ।