अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजको प्रेमसम्बन्ध कोहीसँग लुक्न सकेको छैन ।यी दुईले मिडियामा खुलेर नै आफ्नो प्रेम दर्शाउने गर्दछन् ।आइतबार आफ्नो प्रेमी आयुष्मानको जन्मदिन मनाउनलाई कुनै कसर बाँकी राखिनन् । २५ वर्षमा प्रवेश गरेका आयुष्मानको जन्मदिन प्रियंकाले आयुष्मानको परिवार र आफ्नी आमाको साथमा मनाएकी थिइन् । हेरौं केहि तस्बिर –
काठमाडौं । उपत्यकामा फोहोरमैलाको उचित व्यवस्थापन नगर्दा समस्या भएको छ । फोहोर व्यवस्थापनका लागि लगानी बोर्डले निजी कम्पनी नेपवेस्टसँग परियोजना विकास सम्झौता (पीडीए)को तयारी गरिरहेका छन्। उक्त कम्पनी नेपालको अर्गानिक भिलेज र फिनल्यान्डको कम्युनिकेसन प्रालिको ‘जोइन्ट भेन्चर’ हो । बोर्डले वार्ता सकेर पीडीएको अन्तिम मस्यौदा नेपवेस्टलाई पठाएको छ । आगामी जनवरीभित्रै सम्झौताको तयारी भइरहेको लगानी […]
शसस्त्र युद्ध र पारीवारीक ब्यवस्थापनको तालमेल मिलाउने चुनौतीका बावजुद प्रचण्डले जुक्ति निकालेः सानै उमेर भएपनी जेठी छोरीको विवाह गरिदिने । छोरी दिएपछि माओवादी एक बरिष्ठ नेताका अनुसार प्रचण्डले सागरलाई जेठो छोराका रुपमा परिचित गराउँथे । सागरको छरछिमेकमै उनी प्रचण्डका ज्वाइँ हुन् भन्ने थाहा थिएन । युद्धका महारथि प्रचण्डको एक वक्तव्यले देश ठप्प हुन्थ्यो तर, सागर […]
एजेन्सी । स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ । साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ । तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पुराना कोषहरू टाँसिएर रहन्छन्, तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ । स्तन क्यान्सरबाट महिलाहरु पिडित बनेका छन्। छालाको […]
हुम्ला। हुम्ला जिल्लाका बौद्ध धर्मावलम्बीले पौषे औँशीका दिनदेखि शुरु भएको नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान गरेका छन् । सिमीकोट गाउँपालिकाअन्तर्गत बरगाउँ, दोजाम, बुराउँसे, लाग्दुक र नाम्खा गाउँपालिकामा रहेका घिगा, खगाल गाउँ, केर्मी, च्यादुक, मुचु, लिमीसमेतका गाउँमा मीठामीठा खानपिन, नाचगान गरिएको तत्कालीन गाउँ विकास समितिका अध्यक्ष पामातन्गन लामाले बताउनुभयो ।
सलमान खान यस वर्ष दोस्रो फिल्म लिएर आउँदैछन् । उनको पहिलो फिल्म ‘ट्यूबलाइट’ जूनमा प्रदर्शनमा आएको थियो । अब बलिउडका सुल्तान ‘टाइगर जिन्दा हे’बाट फेरि पर्दामा फर्किएका छन् । यो सिक्वेल यस वर्षको सबैभन्दा हिट सावित हुने विश्लेषकहरु बताउँछन् । फिल्म २२ डिसेम्बरमा रिलिज हुँदैछ । सलमान र कटरीना स्टारर ‘टाइगर जिन्दा हे’को एडभान्स बुकिङ […]
एजेन्सी । बार्सिलोनमा लियोनल मेस्सीले सोमबार भएको एक विशेष कार्यक्रममा दुईवटा अवार्ड पाएका छन् । मेस्सीले सन् २०१६–१७ को सिजनका लागि पिचिची अवार्ड र अलफ्रेडो डि स्टेफानो अवार्ड जितेको छ। मार्काले हरेक वर्ष ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीलाई पिचिची अवार्ड दिने गरेको छ । मेस्सीले गएको सिजन ला लिगामा ३४ खेलमा ३७ गोल गरेका थिए । […]
एजेन्सी । अमेरिकी प्रशासनले यस वर्षको शुरुवातमा अस्पताल, व्यवसायदेखि बैंकहरुलाई प्रभावित पारेको ‘वानाक्राई’ मालवेर हमलाका लागि उत्तर कोरिया जिम्मेवार भएको ठहर गरेका छन्। साइबर हमलामा १५० देशका ३ लाखभन्दा बढी कम्युटर प्रभावित हुनका साथै अर्बौँ डलरको नोक्सानी भएको थियो । वाल स्ट्रीट जर्नलसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी थोमास बोसेर्टले सो आरोप लगाएका […]
भरत। बलिउडका अभिनेता सैफ़ अली ख़ान आजकल आफ्नो पुस्ताको घर पटौदीमा छन् । बुधवार २० डिसेम्बरमा उनको छोरा तैमूरका पहिलो जन्मदिन हो। सैफ़ पत्नी करीना र छोरा तैमुरसंग दिल्लीबाट आफ्नो रियासत पटौदी पुगेका हुन्। करिश्मा कपूर पनि आफ्नो बाच्चा लिएर पटौदीमा पुगिसकेका छन्। तर सैफ की ठूलो छोरी सारा अली ख़ान र छोरा इब्राहिमसंगै मुंबईमै देखिन्छ। […]
एजेन्सी। रोहिंग्या मुसलमानमा हिँसाको अझै जारीनै रहेको मानवाधिकाका लागि काम गर्ने अंतरराष्ट्रीय संस्था ह्यूमन राइट्स वाच (एचआरडब्ल्यू) ले जनाए। मुसलमानका ४० वटा गाउँ जलेको देखेका छन्। उक्त गाउँ जलेको फोटो उपग्रहबाट लिएको भारतीय मिडिया जागरणमा उल्लेख छ। २५ अगस्टबाट सुरु भएको हिंसापछि करिब साढे ६ लाख रोहिंग्या मुसलमान भागेर बांग्लादेश पुगिसकेका छन्। आतंकले आफू बच्नलाई […]