766 views 0 secs 0 comments

रोहिंग्या हिँसा जारीनै

In विश्व
४ पुष २०७४, मंगलवार १३:०९

एजेन्सी। रोहिंग्या मुसलमानमा हिँसाको अझै जारीनै रहेको मानवाधिकाका लागि काम गर्ने अंतरराष्ट्रीय संस्था ह्यूमन राइट्स वाच (एचआरडब्ल्यू) ले जनाए। मुसलमानका ४० वटा गाउँ जलेको देखेका छन्। उक्त गाउँ जलेको फोटो उपग्रहबाट लिएको भारतीय मिडिया जागरणमा उल्लेख छ।

२५ अगस्टबाट सुरु भएको हिंसापछि करिब साढे ६ लाख रोहिंग्या मुसलमान भागेर बांग्लादेश पुगिसकेका छन्। आतंकले आफू बच्नलाई ग्रामीणक्षेत्रको ढाल बनाएको सेनाले बताए ।

एचआरडब्ल्यूको एशिया महाद्वीप प्रमुख ब्रैड एडम्सका अनुसार म्यांमारमा हिंसा जारी भएकोमा शरणार्थि फर्किन ठिक नभएको जनाए ।