२० डिसेम्बरमा सैफ़ अली र करीनाका छोरा तैमूरको पहिलो जन्मदिन धुमधामका साथ मनाउदै

In मनोरञ्जन
४ पुष २०७४, मंगलवार १३:१०

भरत। बलिउडका अभिनेता सैफ़ अली ख़ान आजकल आफ्नो पुस्ताको घर पटौदीमा छन् । बुधवार २० डिसेम्बरमा उनको छोरा तैमूरका पहिलो जन्मदिन हो।

सैफ़ पत्नी करीना र छोरा तैमुरसंग दिल्लीबाट आफ्नो रियासत पटौदी पुगेका हुन्। करिश्मा कपूर पनि आफ्नो बाच्चा  लिएर पटौदीमा पुगिसकेका छन्।

तर  सैफ की ठूलो छोरी  सारा अली ख़ान र छोरा इब्राहिमसंगै मुंबईमै देखिन्छ। तैमूरको  बर्थडे बुधवार एकदम स्पेसल रहने भारतको जागरण मिडियाले जनाएको छ।