
लामो समय देखो नेपाली गीत संगीत लाई माया गर्दै आइरहेका/लागिरहेका अनि प्रवासमा रहेर पनि गीत संगीत लाई माया गर्ने गायक हुन् तुल्सी सिवाकोटी । सुमधुर स्वरका धनि गायक सिवाकोटीले थुप्रै गीत गाईसकेका छ ।
यस्तै पछिल्लो समय उनले आफ्नो “रितिसा” एल्बममा समाबेश एउटा देश प्रतिको भावानाले ओतप्रोत भएको देख भक्ति गीत “मेरो देश” सार्बजनिक गरेका छन् । सार्बजनिक गीतमा रोजी लबुंग राईको शब्द/रचना रहेको छ भने प्रविन प्रो को संगीत अनि निरज श्रेष्ठको संगीत सम्योजन रहेको छ ।
यस्तै गीत जस्तो तेस्तै प्रकारले पनि भिडियो निर्माण भएको छ । भिडियोमा गंगा राम सापकोटाको छायांकन,सम्पादन अनि निर्देशन रहेको छ ।