
गायक तथा संगीतकार सबिन लिम्बुको आवाजमा रहेको नयाँ गीत “तिम्रो त्यो प्यार” सार्बजनिक भएको छ । सार्बजनिक भएको यस गीतमा सुबाश खनालको शब्द /रचना रहेको छ भने लाल बहादुर सुब्बाको संगीत संग संगै सबिन लिम्बुकै संगीत सम्योज रहेको छ ।
सार्बजनिक भएको गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । निर्माण भिडियो लाई तिलक रिजालले छायांकन तथा सम्पादन गरेका छन् भने बुद्धि मान तामांग यस भिडियोका प्रस्तुतकर्ता हुन् ।
कृष्ण अनमोलको निर्देशनमा रहेको भिडियोमा टिका मगराती / दिपसीखा सिलवाल / क्रिष्टिना सेन्चुरीको अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=6NIXTu2-3Is