सरिता लाई जति हेरे पनि हेरीरहन मन लाग्छ रे कमल लाई (भिडियो सहित)

In मनोरञ्जन
१४ भाद्र २०७५, बिहीबार २१:१६

 

गायक प्रमोद खरेलले पृथक आवाजमा रहेको “तिमीलाई जति हेरे पनि” बोलमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुन्दर पन्तको शब्द रचनामा तयार भएको यस गीतमा कुशल संगीतकार प्रमोद पन्तले संगीत दिएका छन् भने यस भिडियोमा उत्सव दाहालको छायांकन,निशान घिमिरेको सम्पादन रहेको छ

भिडियोमा मोडेल कमल सिंह र सरिता लामाको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रकाश धितालको निर्देशन रहेको छ ।