
नयाँ मुलुकी ऎनमा लागु भए अनुसारको श्रीमान श्रीमती बिच यौन सम्बन्ध कायम गर्न समेत स्विकृती लिनुपर्ने नियमलाई प्रस्तुत गर्दै रुद्राक्ष ईन्टरटेनमेन्ट बाट निर्माण गरिएको सर्टफिल्म “सहवास” सार्बजनिक भएको छ ।
सार्बजनिक भएको फिल्ममा प्रकाश कँडेल अनि शिल्पा खड्काको मुख्य भूमिका रहेको छ भने फिल्ममा रक कौशलको छायांकन, निरज निश्चलको सम्पादन अनि शुसिल बरालीको निर्देशन रहेको छ ।