गरेर देखाउदै : रास्ट्रीय संगीतकर्मी संघ …

In मनोरञ्जन, सूचना-प्रबिधि
२० आश्विन २०७५, शनिबार १४:२५

रास्ट्रीय संगीतकर्मी संघको आयोजनामा दशै तिहार बिशेष शुभकामना आदानप्रदान बृहत कार्यक्रम तथा स्रष्टाको सम्मान कार्यक्रम २०७५ भब्य र सभ्य रूपमा काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा सु- सम्पन्न भएको छ। रास्ट्रीय संगीतकर्मी संघको आयोजनामा दशै तिहार शुभकामना आदानप्रदान तथा स्रष्टाको सम्मान बिशेष बृहत कार्यक्रम असोज १९ गते शुक्रबार काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा भब्य रूपमा सु सम्पन्न भयो। राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय अध्यक्ष राजेन्द्रकुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथि कृषि मन्त्री चक्रपानी खनाल बिशेष अतिथिहरुमा चीन केरुङ ब्यापार संघका अध्यक्ष मान बहादुर तामाङ , पुर्ब अध्यक्ष रेशम थापा बरिस्ठ उपाध्यक्ष नमराज ढुंगाना उपाध्यक्ष उमा श्रेष्ठ कोषाध्यक्ष मिलन श्रेष्ठ सह- कोषाध्यक्ष सुर्य कुमार श्रेष्ठ लगाएतका पदाधिकारीहरु र सदस्यहरुका बिच प्रदेश नम्बर ३ अध्यक्ष ओम प्रसाद पाठक, प्रथम उपाध्यक्ष : प्रकाश कटुवाल उपाध्यक्ष हरु : अमृत खाति,रमेस दुलाल कागे,श्याम धितालसचिब सर्मिल्ला श्रेष्ठप्रबक्ता होम सुबेदि
उप महसचिब गोबिन्द दुलाल बरिस्ठ उपाध्यक्ष डि बि लोप्चन महासचिव रामकुमार पौडेल सचिव नेत्र बहादुर कार्की कोषाध्यक्ष गोबिन्द गौतम सह- कोषाध्यक्ष मिश्रा काफ्ले लगाएत पदाधिकारी र सदस्यहरु पबित्रा सुनुवार लगाएतको उपस्थिति रहेको थियो । प्रदेश १ बाट संयोजक शिव प्रसाद घिमिरे प्रदेश ५ अध्यक्ष लालमणी भुसाल लगाएत र विभिन्न जिल्लाबाट जिल्ला अध्यक्षहरुको र विभिन्न चर्चित कलाकारहरु र पत्रकारहरुको उपस्थितिमा दशै तिहार बिशेष शुभकामना आदानप्रदान तथा स्रष्टाको सम्मान र नाचगानको कार्यक्रम भब्य र सभ्य रूपमा सु -सम्पन्न भयो। केही पदाधिकारी र सदस्यहरुलाई सम्मान पनि गरिएको थियो। भने कार्यक्रम शुक्रबार बिहान् २:०० बजे बाट ” साझ ८:०० बजे सम्म सन्चालन भएको थियो।बृहत लोक सास्कृतिक कार्यक्रम सहितको दशै तिहार शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान बिशेष बृहत् सास्कृतिक कार्यक्रम भब्य रूपमा संचालन भएर साझमा भब्य र सभ्य रूपमा सु- सम्पन्न गरिएको कुरा रास्ट्रीय संगीतकर्मी संघको केन्द्रीय अध्यक्ष राजेन्द्रकुमार कार्कीले सन्देश नेपाल लाई जानकारी दीनुभएको छ।