Home > Articles posted by NewsDesk (Page 396)
FEATURE
on १९ माघ २०७४, शुक्रबार ११:३७
706 views 0 secs

काठमाडौंको महाराजगञ्जमा रहेको भैरवनाथ गणभित्र बम विस्फोट भएको छ ।विस्फोटबाट ३ जना सेना घाइते भएका छन् । घाइतेमध्ये १ जना सेनाको अवस्था गम्भिर रहेको बताइएको छ ।तालिम गर्ने क्रममा विस्फोट भएको सेना प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । घटनाबारे विस्तृत विवरण आउन बाकी छ ।

FEATURE
on १९ माघ २०७४, शुक्रबार ११:२०
1073 views 0 secs

के.पी. शर्मा ओली युधिष्ठिर होईनन् र नरेन्द्र मोदी पनि धृतराष्ट्र होईनन् । तर, काठमाडाैं र दिल्लीबीच सधै महाभारत चलिरहन्छ । अहिले त महाभारत कथाको पर्दा पछाडि चलेका चाल, जाल र घातका दृश्य काठमाडाैं र दिल्ली दुबैतिर झनै धेरै भैरहेका छन् । त्यसैको पछिल्लो कडी हो सुष्मा स्वराजको नेपाल भ्रमण । सुष्मा स्वराजको काठमाडाैं अवतरणसँगै अहिले […]

FEATURE
on १९ माघ २०७४, शुक्रबार ११:१४
2089 views 6 secs

विदेशीएका नेपालीहरुको लागि बन्यो मनै कुडिँने गीत सत्य घटनामा आधारित मनै कुडाँउने गीत ‘‘लाएको माया कहाँ तोडिएला फ़र्केर आउछु हे साइली ’’ सार्वजनिक भएको छ । बिहिबार दिउँसो सार्वजनिक गरिएको गीतमा दाजुभाई र भाउजुको बिचको एउटा सम्बन्ध लाई भिडियोमा देखाईएको छ । गीतको भिडियो हेर्दा एकदमै मन छुने किसिमको छ । हिमाल श्रेष्ठको स्वरमा रहेको […]

FEATURE
on १८ माघ २०७४, बिहीबार ११:५२
1078 views 1 sec

चन्द्रलाल गिरी / २०४६ सालको परिवर्तनपछि भएका अधिकांश प्रधानमन्त्रीहरुले भारत भ्रमण गरेका छन्। उनीहरुले अनेकौं सन्धि सम्झौता पनि गरेका छन्। सन्धि सम्झौताकै कारण विगतमा राजनीतिक दल फुट्नेसम्मका घटना देखिए । यसअघि कुन प्रधानमन्त्रीले भारतसँग के सन्धी सम्झौता गरे, हेरौं- याे पनि कृष्णप्रसाद भट्टराई (२५ देखि २७ जेठ, २०४७) २०४६ को जनआन्दोलनपछि २०४७, ६ वैशाखमा गठित […]

FEATURE
on १८ माघ २०७४, बिहीबार ११:३४
926 views 0 secs

काठमाडौं : कलंकीस्थित सगुन होटलमा जुवा खेलिरहेका जुवाडेलाई नियन्त्रणमा लिनुको साटो उल्टै धम्क्याएर रकम लुटेपछि प्रहरीका एक सई र जवान कारबाहीमा परेका छन् । सोमबार भएको घटनामा पीडित जुवाडे मोबाइल खोज्दै कालिमाटी वृत्तमा पुगेपछि प्रहरीले लुटेको खुलासा भएको हो । होटलमा जुवा खेलिरहेको सूचना पाएपछि सई मदनबहादुर मल्ल र जवान मनोहर बुढा होटलमा पुगेका थिए […]

FEATURE
on १७ माघ २०७४, बुधबार १५:४१
1042 views 0 secs

भारतमा आमाबुबाले अनिच्छापूर्वक जन्माएका छोरीको संख्या २ करोड १० लाख रहेको एउटा सरकारी प्रतिवेदनले देखाएको छ । अर्थ मन्त्रालयको प्रतिवेदन अनुसार छोरा नहुञ्जेल धेरै दम्पतीले सन्तान जन्माउने क्रमलाई निरन्तरता दिएको जनाइएका छ । प्रतिवेदनले लिङ्ग पहिचान गरी गर्भपतन गराउनेभन्दा छोराको जन्मलाई महत्व दिने प्रचलन रहेको उल्लेख गर्दै त्यसले बालिकाका लागि कम स्रोत साधन उपलब्ध हुने […]

FEATURE
on १७ माघ २०७४, बुधबार १५:२८
688 views 0 secs

काठमाडौं, माघ १७ – प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई पटक पटक ज्यान मार्ने धम्की दिएको भन्दै अधिवक्ता सुरेन्द्र भण्डारीले सुरक्षा माग गर्नुभएको छ । अधिवक्ता भण्डारीले आफूले डाक्टर गोविन्द केसीले अदालतको अवहेलना गरेको मुद्दामा बहस गरेकै कारण पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षा दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिनुभएको हो । प्रधानन्यायाधीश पराजुलीले पुस […]

FEATURE
on १७ माघ २०७४, बुधबार १३:१२
785 views 0 secs

माघ १७, काठमाडौं । आज माघ १७ गते बुधवार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । खग्रास चन्द्रग्रहण साँझ ५ : ३२ बजे शुरु भएर ७स: १६ बजे मध्य र राती ८ बजेर ५७ मिनेटमा मोक्ष हुनेछ । सामान्य अर्थमा पृथ्वीको छायाले चन्द्रमालाई छेकेको अवस्थामा चन्द्रग्रहण लाग्ने गर्दछ । यस्तो अवस्था पूर्णिमा तिथिमा मात्र सम्भव […]

FEATURE
on १७ माघ २०७४, बुधबार ११:४१
723 views 0 secs

चकलेटी नायक आर्यन सिग्देल र ‘मस्ट डिमान्डेड’ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले फिलिपिन्समा छन् । यो जोडीले पहिलो पटक एकसाथ स्क्रिन शेयर गर्न लागेको फिल्म ‘कायरा’ को यतिबेला धमाधम छायांकन भइरहेको छ । दर्शकहरु यो जोडीलाई पर्दामा हेर्न निकै आतुर छन् । यस्तैमा फिल्म ‘कायरा’ को सुटिङ सेटबाट साम्राज्ञी र आर्यनको एक तश्बिर बाहिरिएको छ […]

FEATURE
on १५ माघ २०७४, सोमबार १२:३३
706 views 0 secs

ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वडिआइजी नवराज सिलवालमाथि ज्याद्धती गर्ने प्रहरी प्रमुखदेखि सवै बरिष्ठ अधिकारीमाथि आगामी सरकारले छानविन र कार्वाही गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले पटक पटक आफूलाई मार्न खोजेको तथ्य सिलवालले सार्वजनिक गरेपछि भावी प्रधानमन्त्रीसमेत रहनु भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले सिलवालमाथि ज्याद्धतीमा संलग्न सवै […]