670 views 0 secs 0 comments

नेपाली सेनाको ब्यारेक भित्रै बम बिस्फोट, ३ सेना घाइते !

In देश, समाज
१९ माघ २०७४, शुक्रबार ११:३७

काठमाडौंको महाराजगञ्जमा रहेको भैरवनाथ गणभित्र बम विस्फोट भएको छ ।विस्फोटबाट ३ जना सेना घाइते भएका छन् ।

घाइतेमध्ये १ जना सेनाको अवस्था गम्भिर रहेको बताइएको छ ।तालिम गर्ने क्रममा विस्फोट भएको सेना प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । घटनाबारे विस्तृत विवरण आउन बाकी छ ।