अमेरिका – अमेरिका मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा गोली चल्दा एक नेपालीसहित तीन अमेरिकी नागरिकको मृत्यु भएको छ भने एक नेपाली घाइते भएका छन्। अमेरिकाको बाल्टिमोर भन्दा ३५ माइल उत्तरपूर्व एबरडिनमा रहेको राइट एड कम्पनीको विरण केन्द्रभित्र गोली चल्दा पर्वत माइती भई कास्की घर भएकी हाल बाल्टीमोर बस्दै आएकी ४१ बर्षीया वृन्दा गिरीको मृत्यु भएको हो। स्थानीय […]
लामो समय देखो नेपाली गीत संगीत लाई माया गर्दै आइरहेका/लागिरहेका अनि प्रवासमा रहेर पनि गीत संगीत लाई माया गर्ने गायक हुन् तुल्सी सिवाकोटी । सुमधुर स्वरका धनि गायक सिवाकोटीले थुप्रै गीत गाईसकेका छ । यस्तै पछिल्लो समय उनले आफ्नो “रितिसा” एल्बममा समाबेश एउटा देश प्रतिको भावानाले ओतप्रोत भएको देख भक्ति गीत “मेरो देश” सार्बजनिक गरेका […]
गायक तथा संगीतकार सबिन लिम्बुको आवाजमा रहेको नयाँ गीत “तिम्रो त्यो प्यार” सार्बजनिक भएको छ । सार्बजनिक भएको यस गीतमा सुबाश खनालको शब्द /रचना रहेको छ भने लाल बहादुर सुब्बाको संगीत संग संगै सबिन लिम्बुकै संगीत सम्योज रहेको छ । सार्बजनिक भएको गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । निर्माण भिडियो लाई तिलक रिजालले […]
काठमाडाैं – भदौ १ गतेदेखि लागू भएको नयाँ ऐन संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका गाडी चालकले आन्दोलन फिर्ता लिएका छन् । सरकार र नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच ८ बुँदे सहमति भएपछि चालकहरुले आजैदेखि गाडी चलाउन थालेका हुन् । दुर्घटनामा मानवीय क्षति भए चालकलाई कडा कारबाही हुने व्यवस्था भएको भन्दै त्यो व्यवस्था संशोधनको माग […]
नेपाली जनसम्पर्क समिति पोर्चुगलले बिहीबार लिस्बनमा आयोजना गरेको नेपालमा संघीयताको कार्यान्वयन, चुनौती र नेपाली कांग्रेसको भूमिका विषयक अन्तक्रियालाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेस कमजोर भए प्राप्त उपलब्धि र लोकतन्त्र खतरामा प ‘मुलुकको परिवर्तन र जनताको न्यायका लागि पञ्चायतकालमा म १४ वर्ष जेल बसेँ, धेरै राजनीतिक सङ्घर्ष गरेँ,’ नेता पौडेलले भने, ‘राजनीतिक संघर्ष सत्ता प्राप्तिका लागि […]
रुससँग लडाकु विमान र जमिनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र खरिद गरेपछि अमेरिकाले चिनियाँ सेनामाथि प्रतिबन्ध लगाएको छ । मस्कोमाथि लगाएको प्रतिबन्धको उल्लंघन भएको जनाउँदै अमेरिकाले चीनमाथि पनि प्रतिबन्ध लगाएको हो । चीनले हालसालै रुससँग १० वटा सुकोइ एसयु-३५ लडाकु विमान र एस-४०० क्षेप्यास्त्रहरु खरिद गरेको थियो । अमेरिका र उसका पश्चिमा सहयोगीहरुले २०१४ मा लगाएको […]
सरकाद्वारा गठित उच्चस्तरीय वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेले नेकपा विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को पक्राउ र रिहाइको प्रक्रियाले वार्तामा असहजता सिर्जना भएको बताएका छन्। शुक्रबार रिपोर्टर्स क्बलले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक पाण्डेले राजनीतिक र गैर–राजनीतिक क्रियाकलापका आधारमा द्वन्द्वरत समूहहरुलाई वार्तामा बोलाएर शान्ति कायम गर्न सरकार लचिलो हुनुपर्ने बताए। ‘समाचारमा आएका कुराहरुलाई मात्रै आधार मानेर […]
चीनिया रास्ट्रपति केही दिन अगाडि नै रसीया भ्रमणमा हुनुहुन्थ्यो। चीनिया कम्युनिस्ट पार्टीका बाकी उच्च नेतृत्वले क प्रचण्ड को भ्रमणलाई उच्च महत्त्व र सम्मान दिएको देखिन्छ। सामाजिक संजालमा सि जिङ फिङ ले भेट् दिएनन भन्दै कोकोहोलो मच्चाउने र अनावश्यक भ्रम फैलाउने काम भैरहेको छ … तर यो अनाबस्यक हल्ला हो भन्दै कुमार हुमागाई ले सन्देश नेपाल […]
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैंका लागि अग्रिम टिकट बुकिङ नगर्ने निर्णय गरेको छ । सरकारले इन्धनमा भएको मूल्यवृद्धि फिर्ता नलिएको जनाउँदै अग्रिम टिकट बुकिङ नगर्ने घोषणा गरेको हो । ‘इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन ४८ घण्टाभित्र फिर्ता लिन आग्रह गरेका थियौ। तर, सरकारबाट कुनै सुनुवाई भएन,’ महासंघका महासचिव सरोज सिटौलाले भने, ‘महासंघका पदाधिकारीबीच भएको […]
बलत्कारपछी हत्या गरिएकी कंचनपुरकी निर्मला पन्त लगाएत देशभर भएका हत्याकाण्डको निश्पक्ष छानविनको माग गर्दै राष्ट्रवादी विधार्थाी संघ र राष्ट्रवादी खेलकुद महासंघको संयुक्त नेतृत्वले गृहमन्त्री माननीय राम बहादुर थापालाई एक लाख हस्ताक्षर बुझाएको छ । बालीका हत्या भएको महिनौ वित्दा समेत अपराधी पत्ता लगाउन नसक्नुले प्रहरीको अनुसन्धानमा र सरकारको गतिविधिमा व्यापक आशंका उत्पन्न भएको भन्दै अपराधीलाई […]