774 views 0 secs 0 comments

प्रचण्ड को भ्रमणलाई उच्च महत्त्व र सम्मान

In विश्व
५ आश्विन २०७५, शुक्रबार ०८:४२

चीनिया रास्ट्रपति केही दिन अगाडि नै रसीया भ्रमणमा हुनुहुन्थ्यो। चीनिया कम्युनिस्ट पार्टीका बाकी उच्च नेतृत्वले क प्रचण्ड को भ्रमणलाई उच्च महत्त्व र सम्मान दिएको देखिन्छ। सामाजिक संजालमा सि जिङ फिङ ले भेट् दिएनन भन्दै कोकोहोलो मच्चाउने र अनावश्यक भ्रम फैलाउने काम भैरहेको छ …
तर यो अनाबस्यक हल्ला हो भन्दै कुमार हुमागाई ले सन्देश नेपाल लाई जानकारी दीनु भयो ।