Home > Articles posted by NewsDesk (Page 2)
FEATURE
on १ आश्विन २०७९, शनिबार १२:०७
914 views 0 secs

टुकुचा नदी  ( गद्यकविता ) सयौं वर्षदेखि हराएकी टुकुचा नदी अपहरणमा परेकी रहिछन् बन्धक बनाइएको रहेछ निसास्सिएर रोईरोई बाँचेकी रहिछन् चिहानदेखि आर्यघाटसम्म कब्जा गर्ने भूमाफियाले जिउँदै गाडेका रहेछन् मानवरूपी दानवले जिउँदै जमिनमुनि गाडे पनि तिमीले  पुनर्जीवन  पायौ आजबाट कति अन्याय र अत्याचार सहेर रोईरोई बाँचेकी रहिछन् तिम्रो जित भएको छ , भूमाफियाले गरेको कुकर्मले पाप […]

FEATURE
on १ आश्विन २०७९, शनिबार ११:१३
630 views 0 secs

एमालेका अध्यक्ष एव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ र कांग्रेस नेता मीनेन्द्र रिजालको निर्वाचन क्षेत्र मोरङ २को बीचमा चार सय मिटरभन्दा बढी चौडाइ भएको रतुवा खोला छ । विराटनगर–भद्रपुर हुलाकी मार्गमा पर्ने यो खोलाले पूर्वपट्टि झापाकोगौरीगन्ज र पश्चिमपट्टि मोरङको महादेवालाई छोएको छ । त्यो बीचको दूरी चार सय मिटर भन्दा बढी छ । तर खोलाको […]

FEATURE
on १ आश्विन २०७९, शनिबार ०९:१८
420 views 0 secs

चिप्ले किरा खाँदाका फाइदाबारे जानौ पहाडी गाउँघरमा जहाँ तागतिलो तथा पोषिलो खानेकुरा कम हुन्छन तर श्रम अन्य ठाउँमा भन्दा बढी गर्नु पर्ने हुन्छ ।उकालो, ओरालो त्यस माथी पीठुमा भारी । तैपनि त्यहाँका मानिसहरु फुर्तिलोका साथ उकालो चढिरहेको हुन्छ । यसको रहस्य हो, चिप्लेकिरा । पहाडी गाउँघरमा मानिसहरु बर्षायाममा खोल्सा पाखा बारीमा चिप्लेकिरा खोज्न व्यस्त हुन्छन् […]

FEATURE
on २८ भाद्र २०७९, मंगलवार ११:३७
288 views 0 secs

इटहरी चौक देखि आइतबारे जाने बाटोमा पर्ने न्यौपाने खाजा घर मा , मासु र बियर खाएर पैसा माग्दा विभिन्न पार्टी को नाम लिएर पैसा नतिर्ने र उल्टै खाजा घरको मालिकलाई धम्की र गाली दिन थालेपछि , नियन्त्रणमा लिएर खम्बामा बाँधेर राखिएको छ, यदि कसैले चिन्नु हुन्छ भने कृपया घर सम्म खबर पुर्याइदिनु होला । सन्देश […]

FEATURE
on २२ भाद्र २०७९, बुधबार ०८:४८
356 views 0 secs

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध एक १५ वर्षीया किशोरीले बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छन् । ‘लामिछानेबिरुद्ध १५ वर्षीया नाबालिगले बलात्कारको उजुरी गरेकी छन् । हामीले उजुरीलाई दर्ता गरेर अनुसन्धान गर्न थालिसकेका छौँ,’ प्रहरी स्रोतले बतायो । क्यारेबियन लिग खेल्न जानुअघि नाबालिक किशोरीलाई सन्दिपले बलात्कार गरेको जनाइएको छ । उनले सामाजिक […]

FEATURE
on २१ भाद्र २०७९, मंगलवार ०९:३५
472 views 0 secs

गुल्मी , सोमबार एमाले पार्टी कार्यालय मदन आश्रित स्मृति भवनमा पत्रकार सम्मलेनको आयोजना गरेर दुवै पार्टीबिच औपचारिक रुपमा पार्टी एकताको घोषणा गर्दै समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी र ईन्चार्ज गणेश खनाल एमालेमा प्रवेश गरेका थिए । ति दुईजना व्यक्तिलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काषन गरिएको भन्दै समाजवादीले उनीहरुबाहेक पार्टीका संस्थापक अध्यक्ष श्रीराम […]

FEATURE
on २० भाद्र २०७९, सोमबार १७:०८
2147 views 0 secs

छोरी लाई बोर्डिङ पुर्याउन गएकी पुष्पा नेपाली फर्केर आइनन् घरमा , आज एक मैन विती सक्दा पनि नत पुष्पा लाई नानी को माया लाग्यो नत श्रीमान को … गुल्मी मुसिकोट नगरपालिका वडा नं २ भूर्जुवा/ काली रह भन्ने ठाउँ घर भई मुसिकोट ६ भुवाचिदीबाट २०७९ साउन महिनाको ९ गते बिहान ९ बजे घर देखि ५ […]

FEATURE
on २० भाद्र २०७९, सोमबार ०९:५८
462 views 0 secs

काठमाडौं, एक दर्जन मान्छेलाई जिउँदै इँटा भट्टामा जलाएको अभियोगमा पुर्पक्षको लागि जेलमा रहेका पूर्वमन्त्री मोहम्मद अफताब नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस भएका छन् । कांग्रेसको रौतहट २ नम्बर क्षेत्रीय कार्य समितिको बैठकले बिहीबार आलमको नाम एकल रुपमा सिफारिस गरेको हो । केन्द्रको निर्देशनअनुसार औपचारिकताका लागि महिलाबाट अन्जु झाको नाम सिफारिस भएको छ । […]

FEATURE
on १९ भाद्र २०७९, आईतवार १६:३३
3836 views 0 secs

चुनावको समयमा गुल्मी क्षेत्र नम्बर २ को नाम आउँदा बितिक्कै चर्चित नाम रामकुमारी झाँक्री गोकर्ण विष्ट मन मा आइहाल्छ । कडा प्रतिस्पर्धा को सामना गर्दै जीत र हार हुने क्षेत्र गुल्मीमा आहिले एक्कासी फरक खबर आएको छ । जब कलाकार बोम बहादुर कार्कीको स्वतन्त्र उम्मेद्वार हल्ला चल्यो गुल्मीमा सबै चकित परेका छन् । गुल्मी क्षेत्र […]