
छोरी लाई बोर्डिङ पुर्याउन गएकी पुष्पा नेपाली फर्केर आइनन् घरमा ,
आज एक मैन विती सक्दा पनि नत पुष्पा लाई नानी को माया लाग्यो नत श्रीमान को …
गुल्मी मुसिकोट नगरपालिका वडा नं २ भूर्जुवा/ काली रह भन्ने ठाउँ घर भई मुसिकोट ६ भुवाचिदीबाट २०७९ साउन महिनाको ९ गते बिहान ९ बजे घर देखि ५ वर्षीय छोरी प्रसुदा लाई बोर्डिङ पुर्याउन हिनेकी वर्ष २१ की पुष्पा नेपाली घर न फर्किए पछि परिवार मा रुवाबासी चल्यो । सानी नानी ले आमा को पर्खाइमा धेरै रात रोएर बिताइन् ।आज एक महिना बित्दा पनि जिउँदो मोर्दो थाहा नभाय पछि पुष्पा को श्रीमान प्रकाश नेपाली सन्देश नेपाल को सम्पर्कमा आई आफ्नो दुःख सुनाएका छन् ।
कहीं कतै कसैले देख्नु भेट्नु भयो भने कृपया नजिकै को प्रहरी कार्यालय वा ९८६७८६८५०६
मा प्रकाश नेपाली उहाँ को श्रीमान लाई संपर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ।