590 views 0 secs 0 comments

ग्राण्डीसिटी अस्पतालमा ब्याट्री सर्ट भई आगलागी…

In देश, समाज
११ भाद्र २०७६, बुधबार १६:००

काठमाडौ महानगरपालिका-२६ कान्तिपथस्थित ग्राण्डीसिटी अस्पतालको दोस्रो तल्लामा रहेको अफिस कोठामा ब्याट्री सर्ट भई मंगलबार साँझ आगलागी हुँदा १२ एम्पियरको ब्याट्री ८ थान, युपिएस २ थान जलेर नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।