जनकपुरधामस्थित जानकी मन्दिरमा बम भएको हल्ला फैलिएपछि प्रहरीले झण्डै एक घण्टाभन्दा बढी समय चेकजाँच गरेको छ । पूजापाठ तथा दर्शनका लागि आएका श्रद्वालु, मन्दिर परिसरमा रहेका व्यापारीसहित सबैलाई बाहिर निकालेर प्रहरीले एक घण्टासम्म चेकजाँच गरेको हो । धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले मन्दिरभित्र विस्फोटक पदार्थ राखिएको सूचनाको आधारमा चेकजाँच गरिएको बताए । खनालले प्रहरीका […]
सोझा साझा व्यक्तिहरुलाई वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवती पक्राउ परेकी छिन् । काठमाडौंको तारकेश्वर नगरपालिका–२ की पद्मा जोशी रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले असोज १ गते काठमाडौंबाट पक्राउ गरेका हो । उनी लाजिम्पाटस्थित शिखर इन्टरनेसनल म्यानपावरमा विगत १२ वर्षदेखि काम गर्दै आएको खुलेको छ । जोशीले […]
अमेरिकाको राजधानी वासिङ्टन डिसीमा बिहीबार रात भएको गोलीबारीमा एक जना व्यक्तिको मृत्यु भएको छ । यस घटना अन्य पाँच घाइते भएका प्रहरीले जनाएको छ । घाइते व्यक्तिहरुमा एक महिला र चार पुरुष रहेका घटना स्थलमा प्रहरी कमाण्डरले पत्रकारहरुलाई बताउनु भएको छ । सो गो’लाबारीमा परी गम्भीर घाइते भएका व्यक्तिहरु नजिकैको अस्पतालमा लगिएको छ । ह्वाइट […]
नेपालीहरुको महान पर्व दसैं नजिक आउँदै गर्दा हरेक सामानको मुल्य बढ्दै जान थालेको छ । यो बीचमा चितवनका कुखुरापालक किसान, सप्लायर्य तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले बढाएको बढाएको छ । व्यावसायमा घाटा बढ्न थालेको भन्दै उत्पादकबाट मूल्य वृद्धिको माग बढेको थियो । २२० प्रतिक्रेट रहेको ठूलो अण्डाको मूल्य बढाउर २५० पुर्याइएको नेपाल दाना, […]
नेपाली बजारमा आज सुनको मुल्य ४०० ले बढेको छ । हिजो छापावाल सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको छ । आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै चाँदीको मुल्यमा जनि परिर्वतन आएको छ । शुक्रवार चाँदीको […]
दशैँको बेला हुने सवारी जामलाई ध्यानमा राख्दै ठूला तथा मालवाहक सवारीसाधनलाई रातिको समयमा मात्र चलाउने सहमति भएको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबार धुनीबेसी नगरपालिकास्थित मछिन्द्र बहुमुखी क्याम्पसमा आयोजना गरेको सडक सुरक्षासम्बन्धी कार्यक्रममा उक्त सहमति भएको हो। सडक जाम कम गराई यात्रुलाई छिटो गन्तव्यमा पुग्ने अवस्था सिर्जना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए। त्रिभुवन […]
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका महोत्तरी जिल्ला सेक्रेटरी भीम बहादुर आलेलाई महोत्तरी प्रहरीले बिहीवार राति पक्राउ गरेको छ । उनलाई गौशाला नगरपालिका वडा नं. ८ मा रहेको आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो । आलेलाई विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइने मोत्तरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताए । अहिले उनलाई ईलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको […]
बाँकेमा वर्षापछि भएको डुबानका कारण खजुरा गाउँपालिकाका ६४ घरपरिवार विस्थापित भएका छन्। तीन दिनअघिको वर्षाले घर डुबानमा परेपछि ६४ परिवारका दुई सय ५३ विस्थापित भएको खजुरा गाउँपलिकाका उपाध्यक्ष एकमाया विकले जानकारी दिइन्। उपाध्यक्ष विकका अनुसार विस्थापितलाई अस्थायी बसोबासका लागि गाउँपालिकाले पाल र खानाको व्यवस्था गरिदिएको छ। घरआँगन पूरै जलमग्न भएपछि खजुरा गाउँपालिकाका वडा नम्बर ७ […]
संविधानसभाबाट संविधान जारी भएको आज चार वर्ष पूरा भएको छ। असोज तीन गते मनाइने संविधान दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। २०७२ असोज ३ गते संविधान सभाको बैठकमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपाली जनतासमक्ष संविधान घोषणा गरेका थिए। संविधानसभाबाट संविधान जारी हुँदा मुलुकको अवस्था सामान्य थिएन। मधेस केन्द्रित दल संविधान अपूर्ण रहेको भन्दै आन्दोलनमा […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका नायब सुब्बा पुरुषोत्तम पोखरेल र सहजकर्ता केदारप्रसाद न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । एक कार्यालयको पूँजी वृद्धि तथा शाखा विस्तारको लागि सहजीकरण गरिदिने भन्दै उनीहरुले रु एक हजार घुस लिएको पाइएको आयोगले आरोप लगाएको छ । विशालबजार कम्पनी लिमिटेडका वरिष्ठ सहायक पदमा […]