Home > Articles posted by NewsDesk (Page 157)
FEATURE
on ४ कार्तिक २०७६, सोमबार १३:०९
441 views 0 secs

नवलपरासी बर्दघाट सुस्ता पूर्वको मध्यबिन्दु नगरपालिका ७ मा गत राति गस्ती गरिरहेका सुरक्षाकर्मीलाई ठक्कर दिएर मोटरसाइकलसमेत पल्टिँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा दुई सशस्त्र प्रहरी र मोटरसाइकल चालक छन् । प्रहरीका अनुसार दुर्घटनामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प चोरामारामा कार्यरत सशस्त्र प्रहरी जवानहरु लालसिंह तामाङ र डम्बर खप्तडी घाइते भएका […]

FEATURE
on ४ कार्तिक २०७६, सोमबार १२:५८
460 views 0 secs

रुपन्देहीको सैनामैनाबाट १० लाख अवैध युरोसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी निरीक्षक प्रमोद कुमार खत्री नेतृत्वको टोलीले सैनामैना २ स्थित सरौलीबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सैनामैदान २ की मिना सुनार, रमेश सुनार, गुल्मी धुर्कोटका राजु सुनार, नवलपरासी बर्दघाटका कमल सुनार र स्याङ्जा गल्याङ २ […]

FEATURE
on ४ कार्तिक २०७६, सोमबार १२:४१
521 views 0 secs

बौद्धको नयाँवस्तीबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा पुगेको प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्रेको हो । प्रहरीले उनीहरूको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी बोगटीले भने, ‘नोटसहित ३ जना पक्राउ परेका छन् ।’ पक्राउ […]

FEATURE
on ४ कार्तिक २०७६, सोमबार ०८:५३
802 views 0 secs

पोखराको लेखनाथमा रहेको मालपोत कार्यालयबाट घुस सहित दुई जना पक्राउ परेका छन् । आइतबार मालपोतका खरिदार र लेखापढि ब्यवसायीलाई अख्तियारले १२ हजार रुपैया घुस रकम सहित पक्राउ गरेको हो । एक सेवाग्राहीको जग्गा नामसारी गर्न दुई दिन देखि आनाकानी गरिरहेका खरिदार प्रकाश पौडेल र लेखापढि ब्यवसायी मनोहरी भट्टराईलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । पक्राउ […]

FEATURE
on ३ कार्तिक २०७६, आईतवार १७:१०
639 views 0 secs

नेपालबाट भारतको दिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना भएको छ। आइतबार बिहान लखनउस्थित इकाना स्टेडियम नजिक बस ट्रकसँग ठोक्किँदा दुई दर्जनभन्दा बढी घाइते भएका छन्। बस चालक निदाएपछि ट्रकसँग ठोक्किन पुगेको भारतीय सञ्चार माध्यम जागरण डटकमले जनाएको छ। उक्त बसमा कम्तीमा पनि ५० जना सवार रहेको र प्राय: नेपालीहरू नै रहेका जागरण डटकमले जनाएको छ। […]

FEATURE
on ३ कार्तिक २०७६, आईतवार १७:००
608 views 0 secs

समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिए। कात्तिक १२ गते मङ्गलबार बिहान ११:५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए। कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ। […]

FEATURE
on ३ कार्तिक २०७६, आईतवार १५:५३
606 views 0 secs

वीरगञ्जबाट प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर–३ बस्ने ३४ बर्षीय किरण क्षेत्री, हेटौंडा–२ बस्ने ३० बर्षीय दिपेन्द्र थापा र हेटौंडा–४ बस्ने ३० बर्षीय फिरोज अंसारी रहेका छन् । प्रहरी चौकी इनर्वा पर्साको टोलीले वीरगञ्ज–१६ रजतजयन्ती चोकबाट क्षेत्रीलाई लागूऔषधसहित नियन्त्रणमा लिएको थियो । भारतको रक्सौलबाट वीरगञ्जतर्फ पैदल आउँदै गरेका […]

FEATURE
on ३ कार्तिक २०७६, आईतवार १५:४१
565 views 0 secs

ललितपुर महानगरपालिका-१३ सिँचाइ हिटीस्थित रोकिराखेको दुईवटा बसमा आइतबार बिहान आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार बिहान करिब ११ बजेको समयमा एक्कासी गाडीमा आगलागी भएपछि दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएका थिए । आगलागीबाट पार्किङ गरिराखेको बा३ख १३८९ र बा३ख १६६ नम्बरको गाडी जलेर पूर्णरुपमा क्षति भएको […]

FEATURE
on ३ कार्तिक २०७६, आईतवार १४:३८
667 views 0 secs

पछिल्ला केही दिनहरुमा काठमाडौं उपत्यका लगायत नेपालभर जाडो सुरु भएको छ । मौसमविद्ले दिएको जानकारी अनुसार पश्चिमी वायुका कारण नेपालमा अचानक जाडो सुरु भएको हो । आज पनि पश्चिमबाट आएको वायुले नेपालको मौसममा आंशिक प्रभाब पार्ने देखिएको छ । देशैभरि सामान्य देखि पूर्ण बदली रहेको छ । आज देशभर सामान्य देखि पूर्ण बदलि रहि देशका […]

FEATURE
on ३ कार्तिक २०७६, आईतवार १४:१५
527 views 0 secs

षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी वडा नं ३ बस्ने २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने उपङ्खा भन्ने ठाउँमा धारिलो हतियार प्रयोग गरी हत्या […]