Home > Articles posted by NewsDesk (Page 126)
FEATURE
on १९ मंसिर २०७६, बिहीबार ११:३४
527 views 0 secs

मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको छत्तीसगढका ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ ।मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम बजारको एक होटलमा बास बसेको अवस्थामा उनको मृत्यु भएको हो । अत्यधिक उचाइका कारण मृत्यु भएको ठानिए पनि यकिन भइसकेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान […]

FEATURE
on १९ मंसिर २०७६, बिहीबार ११:२५
824 views 0 secs

डोटी जिल्लाको जोरायल गाउँपालिका–२ मा से १ ज २०३९ नम्बरको महेन्द्रा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । कैलालीको धनगढीबाट जोरायल आउँदै गरेको उक्त जिप बुधबार राति अनियन्त्रित भई दुर्घटना हुँदा जोरायल ४ का अन्दाजि २१ वर्षीय आश्रम थापा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय, जोरायलले जनाएको छ । मगर जिपका चालक हुन् […]

FEATURE
on १९ मंसिर २०७६, बिहीबार ११:११
546 views 1 sec

१३ औं साग अन्तरगत नेपाल र भुटानबीच जारी क्रिकेट म्याचमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् । अन्तर्राष्ट्रिय टि-२० मा यो उनको पहिलो शतक हो । कप्तान भएयता आफ्नो फर्म गुमाएका ज्ञानेन्द्रले भुटानको कमजोर टिममाथि छक्का र चौकाको वषर्ा गरे । ५२ बलमा सतक बनाउँदा उनले ८ छक्का र ५ चौका प्रहार गरेका […]

FEATURE
on १८ मंसिर २०७६, बुधबार १७:३१
458 views 0 secs

प्रहरीले उपत्यकालाई आधार क्षेत्र बनाएर चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । समूह बनाएर चोरी गर्दै आएको उक्त समूहलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको हो ।  वृत्तका प्रमुख उमेश लम्सालका अनुसार चोरिएको सामानसहित चोरी गर्ने चारजनाको समूहलाई बुधबार उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।  उनीहरुको साथबाट ५७ हजार ५०० रुपैयाँ नगद समेद […]

FEATURE
on १८ मंसिर २०७६, बुधबार १३:३३
467 views 0 secs

भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका दुई जना कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । नायब सुब्बा नारायणराज मिश्र र कार्यालय सहयोगी भाइकाजी गौतम ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले सेवाग्राहीको मोही लगत कट्टी गर्नका लागि मिश्रले घुस रकम माग गरेका थिए । उनी करारमा कार्यरत गौतमलाई उक्त रकम […]

FEATURE
on १८ मंसिर २०७६, बुधबार ११:०४
781 views 0 secs

बर्दिवास नगरपालिकाअन्तर्गत महोत्तरीको लक्ष्मिनीयामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् । मृत्यु हुनेमा धनुषाधाम घर भएकी वर्ष ५५ की सकुन्तलादेवी महतो र भारत जयनगर घर भएकी वर्ष ५० की तनिया देवी महतो रहेका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारको लागी धरान रिफर […]

FEATURE
on १८ मंसिर २०७६, बुधबार ०९:३९
581 views 0 secs

जिल्लाको जोरायल गाउँपालिका–१, घण्टेश्वर खारका एक बालकको मृत्यु खोपका कारण भएको परिवारले दाबी गरेका छन् । तर, खोप लगाएको स्वास्थ्यचौकीले भने त्यसको खण्डन गरेको छ । मंगलबार दिउँसो डीपीटी पेण्टा, एफआईपिभी खोप र पोलियो थोपा खुवाइएका पुष्कर मल्लको खोपकै कारण ज्यान गएको उनको हजुरबुबा टेकबहादुर मल्लले दाबी गरे । उनका अनुसार स्वस्थ अवस्थामा खोप लगाइएको […]

FEATURE
on १७ मंसिर २०७६, मंगलवार १७:५५
600 views 0 secs

सामाजिक सञ्जालमा अमेरिकाबाट सस्तोमा सामान पठाइदिने भन्दै आएका विज्ञापनप्रति कतै तपाई आकर्षित भइरहनु भएको त छैन ? यदि त्यस्ता विज्ञापनप्रति आकर्षित भइरहनुभएको छ भने सावधान ! तपाईं ठगिन सक्नु हुन्छ ! प्रहरीले अनलाइनमार्फत ठगीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार सामाजिक सञ्जाल ‘ह्वाट्सएप’ मा अमेरिकाबाट आइफोन, ल्यापटप, क्यामरा, घडी, शृङ्गार […]

FEATURE
on १७ मंसिर २०७६, मंगलवार १७:४४
698 views 0 secs

पूर्वी नवलपरासीको देवचुलीको सिजी धाम नजिकैको पसलमा आगलागी भएको छ । आगलागीबाट दुईओटा पसल पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो सिजी नजिकै रहेको देवचुली २ का तुलसी जैसीको मोटरसाइकल ग्यारेज र सोही ग्यारेजसँगै सटिएको तुलसी चौधरीको किराना पसलमा अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय रहजरले जनाएको छ । आगलागीबाट दुवै पसल जलेर […]

FEATURE
on १७ मंसिर २०७६, मंगलवार १७:३२
673 views 0 secs

मोरङमा टिपरको ठक्करबाट मंगलबार एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका वडा नं.  ५ डुम्राहाकी ४ वर्षीया बालिका राधिका कुमारी मण्डल रहेकी छन् । डुम्राहाको भित्री सडकमा हिँडिरहेकी बालिका मण्डललाई ना ८ ख ७०५३ नं. को टिपरले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ। बालिकालाई ठक्करदिने टिपरका […]